
काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध आज देशैभर प्रदर्शन गर्ने भएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले आज देशभर प्रदर्शन गर्न लागेको हो । सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी […]
धनगढी –प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका विद्यार्थीहरूले शुक्रबार धनगढीमा टायर बालेर प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओलीको सम्बोधन लागि मञ्च बनाइएको खुलामञ्चनजिक अनेरास्ववियूका कार्यकर्ताले शुक्रबार बिहान टायर बालेका हुन्। अनेरास्ववियूका […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन्। निर्वाचन हुने नहुने टुङ्गो भने छैन। संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दा विचाराधीन छन्। नेपाल कम्युनिस्ट […]
निर्वाचन आयोगले नेकपाका दुवै पक्षले गरेको आन्तरिक परिवर्तनलाई दल दर्ता किताबमा अभिलेखीकरण गर्न अस्वीकार गरेको छ । दुवै पक्षले आयोगमा उपलब्ध गराएका कागजात कानुनी प्रक्रियाभित्रबाट नआएकाले उनीहरुले उपलब्ध गराएका चिठीपत्र र जानकारी कै आधारमा मात्र […]
काठमाडौं । नेकपाको ओली पक्षका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका अर्का नेता माधव नेपाललाई नक्कली अध्यक्षको संज्ञा दिनुभएको छ । नेकपाको विधान अनुसार उहाँ पार्टी अध्यक्ष बन्न नमिल्ने भएकाले नेपाल नेकपाको नक्कली […]
धनगढी – नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका […]
प्रतिनिधिसभा निर्वाचनमा शेरबहादुर देउवा र रेशम चोधरीबाहेक सबै १४ सिटमा नेकपा गठबन्धनले जित्दा पनि झण्डै तीन वर्षअघि गठित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा मुस्किलले एक जना मात्रै मन्त्री पायो । त्यो पनि पुष्पकमल दाहालको कोटामा […]
काठमाडौं । कोरोना भाइरस संक्रमण घटेको छ, टरेको छैन। तर, विभिन्न राजनीतिक दलले भेला एवं विरोध प्रदर्शन गर्न थालेसँगै संक्रमणको जोखिम झन् बढेको छ। सहरी क्षेत्रमा तीव्र देखिएको संक्रमण गाउँ–गाउँसम्म पुग्ने चिन्ता जनस्वास्थ्यविद्ले गरेका छन्। […]
महोत्तरी – पहिलो पटक मन्त्री बनेर गृह जिल्ला धनुषा आउनुभएकी महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई एक सय एक किलोको माला लगाएर स्वागत गरिएको छ । मङ्गलबार गृह जिल्ला धनुषा आउनुभएकी मन्त्री महतोलाई जनकपुर […]
विर्तामोड । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले प्रधानमन्त्री के.पी. ओलीको प्रतिनिधिसभा विगठन गर्ने प्रतिगामी कदमको कांग्रेसले एकढिक्का भएर विरोध गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाद्वारा मंगलबार आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता बुढाथोकीले […]