
काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले माधवकुमार नेपालले नयाँ पार्टी खोल्न हतार गरेको टिप्पणी गरेका छन्। निर्णायक मोडमा पुगेपछि नेपालको साथ छाेडेका नेता भट्टराइले अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि भने, ‘अलग पार्टी दर्ता प्रक्रियामा रहेका […]
काठमाडौं –नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । नेपाल समूहसँग रहेका, तर नेकपा […]
काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्ग्याउँदै आज त्यसको प्रतिवेदन केन्द्रीय सभापति शेरबहादुर देउवालाई बुझाउने भएको छ। क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन जिम्मेवारी प्राप्त नेताहरूले आज साँझ सभापतिलाई सो प्रतिवेदन बुझाउन लागेको […]
काठमाडौं-नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले नेकपा (माओवादी केन्द्र) सँग कुनै पनि हालतमा एकता गर्न नहुने बताएका छन्। नेता गौतमले एकटेलिभिजन कोर्यक्रमको अन्तरवार्तामा एमालेले माओवादीसँग एकता गर्न नहुने तर्क राखेका हुन्। उनले माओवादी केन्द्रसँग […]
काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट राजीनामा दिएका छन्। थापाले उक्त जिम्मेवारी अध्यक्षद्वय पशुपति शमशेर राणा र डा। प्रकाशचन्द्र लोहनीमध्ये एकलाई लिन आग्रह गरेका छन्। साथै‚ उनले राणा […]
माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन […]
काठमाण्डौ – महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल प्रस्ताव गरिएको छ । गएको बुधवार जनता समाजवादी पार्टी (जसपा) बाट फुटेर जसपा (लोकतान्त्रिक)पार्टी नाम दर्ताको निवेदन दिएको ठाकुर समूहले आज शुक्रवार नाम फेरेको […]
माधव नेपालसहित १४ सांसदलाई निष्कासनको सूचना टाँस्न माग गर्दै ओली समूहका केही सांसद सभामुखको कार्यकक्ष बाहिर धर्ना दिएका छन्। शुक्रबार सिंहदरबारस्थित सभामुख कक्षबाहिर खगराज अधिकारी, महेश बस्नेत सहितका केही सांसदले धर्ना दिएका हुन्। यद्यपि आज […]
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा हुनु भएको छ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ बम २८ महिना लामो जेल जीवन बसाईपछि नेपालगञ्जबाट […]