Aamsanchar

राजनीति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् । ‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ । ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने सहमति जुटेको जसपाका एक नेताको […]

सोमवार, जेठ १०, २०७८

काठमाडौं- नेकपा (एमाले) को संस्थापन पक्ष(ओली समूह) ले स्थायी कमिटी बैठक बोलाएको छ। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज अपराह्न चार बजे बस्‍नेगरी बैठक बोलाएका नेता सुवास नेम्बाङले जानकारी दिए। नेम्बाङका […]

सोमवार, जेठ १०, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरूले उनीविरुद्ध आगामी निर्वाचनसम्म कार्यगत एकता गर्ने भएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल पक्ष तथा अन्य दलले प्रतिनिधिसभा पुनस्र्थापनाको कानुनी र […]

सोमवार, जेठ १०, २०७८

काठमाडौँ — प्रतिनिधिसभामा विचाराधीन नागरिकतासम्बन्धी विधेयकलाई बाइपास गरेर मन्त्रिपरिषद्ले राजनीतिक दाउपेच पूरा गर्न ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । तर उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ‘जन्मसिद्ध’ […]

सोमवार, जेठ १०, २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रचण्ड पथ मानेर सत्ता कब्जाको बाटोमा अघि बढेको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई लोकतान्त्रिक दल भनिएको कांग्रेसले गएको १ बर्षदेखि माओवादीसँग मिलेर सत्ता […]

आइतवार, जेठ ९, २०७८

विर्तामोड । प्रधानमन्त्री के.पी. शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा गरेको संसद विघटनको निर्णयको नेपाली कांग्रेस झापाले घोर निन्दा र भत्र्सना गरेको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले एक प्रेस विज्ञप्ति जारी […]

शनिवार, जेठ ८, २०७८

काठमाडौं – मध्यरातमा संसद् विघटन गरेर चुनाव घोषण गर्ने कदमविरुद्ध संसद् भवन बानेश्‍वरमा सर्वदलीय बैठक बसेको छ।बैठकमा राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्‍त्री केपी ओलीको गलत कदम खारेज गर्ने रणनीति र आन्दोलनबारे छलफल भएको छ। वैकल्पिक […]

शनिवार, जेठ ८, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ । शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र […]

शनिवार, जेठ ८, २०७८

झापा। कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओली र आलंकारिक राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा संविधान मास्ने र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भएको भन्दै नेपाली कांग्रेस झापाले आपत्ति प्रकट गरेको छ । कांग्रेस झापाले प्रधानमन्त्री ओलीको इसारामा राष्ट्रपति […]

शुक्रवार, जेठ ७, २०७८