
काठमाडौं – संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा जलेको पार्टी कार्यालयको खरानीमा उभिएर नेकपा एमालेका शीर्षस्थ नेताहरूले पार्टी र देश बनाउन फेरि एमाले उठ्ने उद्घोष गरेका छन् । भदौ २४ गते जेनजी समूहको आन्दोलनको […]
विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकाले आफ्नो पालिकाका जेनजी आन्दोलनका सहिद परिवारलाई राहत स्वरुप सहयोग गर्ने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले सहयोग गर्ने निर्णय पारित गरेको हो । मेयर हर्क साम्पाङले परिवारको सदस्यको […]
काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको देब्रे हात काटिएको छ । गत भदौ २४ गते काठमाडौँमा भएको जेनजी प्रदर्शनमा आन्दोलनकारीले रविलक्ष्मीलाई डल्लुस्थित उनकै घरमा जिउँदै आगो […]
काठमाडौँ – राष्ट्रिय मुक्ति पार्टी नेपालले असोज ३ गतेलाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ । सो पार्टीको कार्यकारिणी समितिको भर्चुअल बैठकले असोज ३ गते मनाइने संविधान दिवसलाई कालो दिनको रूपमा मनाउने निर्णय गरेको […]
काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी आन्दोलनको आडमा राजनीतिक दलहरूले ल्याएका परिवर्तन र उपलब्धिहरूलाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्। बिहीबार गणेशमान सिंहको २८औँ स्मृति दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्राप्त […]
दमक- जेनजी प्रदर्शनका क्रममा झापाको दमक नगरपालिकामा ठुलो भौतिक क्षति पुगेको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार प्रहरीसहितको उपस्थितिमा गरिएको क्षति मूल्याङ्कन अनुसार २३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सो प्रारम्भिक […]
काठमाडौं – सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ। बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचन कानुन संशोधन गरेर युवाहरूलाई पनि मतदानको अवसर दिने गरी मतदाता नामावली अद्यावधिक […]
काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपालको चुच्चे नक्सा हटाएको भन्ने पोस्टहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नेकपा एमालेकी सचिव तथा पूर्वमन्त्री पद्मा अर्यालले समेत प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकक्षमा नेपालको नक्सा अङ्कित […]