
समाजवादी पार्टी कार्यकारिणी समितिका बहुमत सदस्य केपी ओली नेतृत्वको सरकार ढाल्ने पक्षमा उभिएका छन्। यही वैशाख १४ गते बसेको कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले ओली सरकारविरुद्ध आउने अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको जानकारी समितिका […]
कोरोना भाइरस संक्रमणले यतिबेला सबैलाई हायलकायल पारिरहेको छ। सरकारले भेला, जमघट, सभा–सम्मेलनमा रोक लगाएको छ। ठुला सहरमा निषेधाज्ञा लागु छ। नागरिक कोरोना त्रासले घरबाहिर निस्कन सकेका छैनन्। कोरोनाका बिरामीले बेलैमा उपचार नपाएर ज्यानै फाल्नुपरेको खबर […]
विराटनगर । नेकपा एमाले नेपाल—खनाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन भएको छ । प्रदेश ,जिल्ला र नगरतहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको नेपाल—खनाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल […]
काठमाडौं । सरकारले १२० जनालाई लगाएको मुद्धा फिर्ता लिएको छ । सरकार प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको हो । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए […]
झापा – नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन योङ्ग कम्युनिस्ट लिग ९वाइसिएल० भद्रपुर नगर कमिटी विस्तार गरिएको छ । भद्रपुरमा आयोजित एक कार्यक्रमका बिच बुद्धिमान तामाङको अध्यक्षतामा ४५ सदस्य वाइसिएल नगर कमिटी गठन गरिएको छ । […]
बिर्तामोड । राप्रपा झापाको अधिवेशनबाट केशवप्रसाद ओझा सर्वसम्मत निर्वाचित भएका छन् । निवर्तमान जिल्ला सचिव ओझा र उपाध्यक्ष कमल खरेलको अध्यक्षमा उम्मेदवारी परेको थियो । सहमती सहकार्यको शंदेश प्रवाह गर्दै जिल्ला समिति गठन गर्न पार्टीका […]
काठमाडौं – गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि शुरू हुँदैछ। दिउँसो २ बजे शुरू हुने अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्वको अविश्वास प्रस्ताव टेबुल हुने भएको छ। गण्डकी प्रदेशको सोमबार शुरु हुने विशेष अधिवेशनको पहिलो दिन नै अविश्वास […]
राजसँस्थाको पारिवारीक र जहानिँया प्रत्यक्ष शासन अन्त्य र लोकतान्त्रिक गणतन्त्रको संस्थागत पुनर्आगमन भएको दिन देशभर भव्यताका साथ मनाइँदैछ । २०६२ र६३ को ऐतिहाँसिक दोश्रो जनआन्दोलन पश्चात बैशाख ११ गते निरंकुश राजतन्त्रले घुँडा टेकेको थियो । […]
विराटनगर । माधवकुमार नेपाल पक्षले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ । नेपाल पक्षले विराटनगरस्थित तीनपैनीमा २ तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको छ । पार्टी कार्यालयको बिहीवार बिहान एमालेका […]