Aamsanchar

राजनीति

काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि १९ गतेको बैठकमा ७ जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु […]

शनिवार, असोज २४, २०७७

काठमाण्डौ – पूर्व सांसद सरिता गिरीले नेपालले चीनतर्फको आफ्नो भूमिको सुरक्षा गर्न नसकेको भन्दै भारतीय सहयोग लिनुपर्ने बताउनुभएको छ । गिरीले आज विज्ञप्तिमार्फत चीनतर्फको आफ्नो भूमि सुरक्षा गर्न सरकार असफल भइसकेको अवस्थामा भारतको सहयोग लिनुपर्ने […]

शनिवार, असोज २४, २०७७

काठमाडौं –साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ । यसअघि पाठक सहप्रवक्ता थिए । छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्ता नियुक्त गरिएको साझा पार्टीको केन्द्रीय सचिवालयले आज प्रेस विज्ञप्तिमार्फत् […]

शनिवार, असोज २४, २०७७

काठमाडौं –लक्षणसहितको कोरोना भाइरस कोभिड–१९  संक्रमणसँग जुधिरहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पर्टीकी सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ। वीर कोभिड अस्पतालमा पाँच दिनदेखि उपचाररत उनलाई कोरोना भाइरस संक्रमणले चाप्दै लगेपछि भीआइपी आइसियुमा सारिएको हो। चार दिनसम्म […]

शनिवार, असोज २४, २०७७

काठमाडौँ — भू-उपयोग ऐन, २०७६ बनेको लामो समयसम्म पनि कार्यान्वयनका लागि आवश्यक पर्ने नियमावली नबनाई जग्गाको कित्ताकाट फुकुवा गरिएकोबारे राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले चासो दिएको छ । समितिको शुक्रबारको बैठकले यसअघि […]

शुक्रवार, असोज २३, २०७७

रसुवा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल चीन सिमानाको रसुवागढी नाका अवलोकनकन गरी अन्तर्राष्ट्रिय सडक तथा नाका व्यवस्थित गर्ने कुरा सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभयो । मित्रराष्ट्र चीनले सडकलाई प्राथमिकतामा राखेको र त्रिदेशीय सडक भएकाले यसको […]

शुक्रवार, असोज २३, २०७७

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार शिष्टाचार भेट गर्नुभएको छ । सिहंदरबारमा रहेको मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्राबीच दुई देशबीचको हवाई, […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले विकास भइरहेको सेवाको विस्तार गरेर हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । १४६ औँ विश्व हुलाक दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सञ्चार क्षेत्रमा भइरहेको परिवर्तनसँगै हुलाक […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । बिहीबार गरिएको पिसीआर परीक्षणका क्रममा उनीहरूको नेगेटिभ रिपोर्ट आएको […]

शुक्रवार, असोज २३, २०७७

काठमाडौं – सरकारले परराष्ट्र सचिवमा भरतराज पौड्याललाई बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिव पौड्याललाई परराष्ट्र सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। चार वर्षअघि पाकिस्तानको राजदूतको कार्यकाल समाप्त गरेर फिर्ता भएयता मन्त्रालयमै वरिष्ठ सहसचिवको […]

शुक्रवार, असोज २३, २०७७