Aamsanchar

राजनीति

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २६ देखि जेठ १ गतेसम्म भियतनाम र कम्बोडियाको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्र मन्त्रालयद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कुराको जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले […]

शुक्रवार, वैशाख २०, २०७६

जनकपुरधाम। प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले  मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश झाले मुख्यमन्त्री राउतलाई आज मुख्यमन्त्री कार्यालयमा […]

शुक्रवार, वैशाख २०, २०७६

विराटनगर ।  अस्थायी रूपमा प्रदेश नं १ को राजधानीको रुपमा रहेको विराटनगर महानगरपालिका स्थायी राजधानीको रुपमा स्थापित हुने पर्खाइमा रहेको छ । प्रदेशसभाको वैशाख १९ गते बस्ने बैठकमा प्रदेश स्थायी राजधानी र नामकरणको प्रस्ताव पेश […]

बिहिवार, वैशाख १९, २०७६

काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउनको लागि प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवशको शुकामना सन्देश दिदै उनले श्रमीको सुरक्षाको लागि नवीन कार्यक्रमहरू सरकारले लिएका […]

बुधवार, वैशाख १८, २०७६

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण हुने भएको छ । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गर्नु भएका अमर यादव नेकपासँग एकिकरण गर्न लाग्नु […]

मङ्गलवार, वैशाख १७, २०७६

काठमाडौंँ। नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीभित्र एक–अर्कालाई दोषारोपण गर्ने, नङ्ग्याउने र पार्टीलाई कमजोर गराउने पार्टीका शीर्ष नेतादेखि कार्यकर्तासम्मलाई निगरानीमा राख्ने भएको छ । काँग्रेसभित्र झाँगिएको गुटगत प्रवृत्तिले प्रश्रय पाएको र पार्टीलाई संस्थागतरूपमा अगाडि बढाउनेभन्दा […]

आइतवार, वैशाख १५, २०७६

बझाङ, नेत्र विक्रम चन्द नेतृत्वकाे नेकपा विप्लव समूहमा आबद्ध भएका केही व्यक्तिहरु आफ्नो नाम हटाइमाग्न जिल्ला प्रहरी कार्यालय पुग्ने गरेका छन् । शुक्रबार मात्रै केदार स्यँ गाँउपालिका वडा नम्बर-१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लव […]

शनिवार, वैशाख १४, २०७६

काठमाडौं, नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ। लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ […]

बुधवार, वैशाख ११, २०७६

झापा । प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश नं ५ प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ […]

मङ्गलवार, वैशाख १०, २०७६

काठमाडौं, संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध व्यवस्थित गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय समन्वय परिषद् गठन हुने भएको छ। संविधानको धारा २३५ अनुसार तीनै तहबीच समन्वय कायम गर्न सरकारले यस्तो कानुनको मस्यौदा तयार पारी संसद्मा दर्ता […]

मङ्गलवार, वैशाख १०, २०७६