Aamsanchar

राजनीति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । आइतबार साँझ […]

सोमवार, वैशाख ९, २०७६

पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला कमिटीहरुको एकीकरण टुंगो लगाउने प्रयास भइरहेको छ । सोमबार २२ अप्रिलको दिन कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर जिल्ला अध्यक्ष र […]

आइतवार, वैशाख ८, २०७६

काठमाडौं , नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले वार्ताका लागि आए स्वागत गर्ने नआए एक्सनको नीति नछाड्ने बताएको छ। पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले सरकार लक्षित कार्यक्रम घोषणा गरेर प्रधानमन्त्रीहरु सहभागी हुने […]

आइतवार, वैशाख ८, २०७६

विराटनगर। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन)को आज शिलान्याश गर्दै उहाँले जनतालाई सपना बाँड्ने […]

बुधवार, वैशाख ४, २०७६

काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । उजुरीकर्ता र थपलियासँग छलफल गरेपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो । थपलियाविरुद्ध सुनुवाइ समितिमा […]

बुधवार, वैशाख ४, २०७६

झापा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी झापाले आह्वान गरेको वैशाख ५ गतेको नेपाल बन्द सफल बनाउन अपिल गरेको छ । नेकपा झापाका ईन्चार्ज सौगात र सेक्रेटरी सुमनसिंहले बिज्ञप्ती निकालेर पार्टीले आह्वान गरेको […]

बुधवार, वैशाख ४, २०७६

काठमाडौं, जन्मको आधारमा नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलरलाई सर्वोच्च अदालतको संयुक्त इजलासले मंगलबार सदर गरेको छ। यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले सर्कुलर […]

मङ्गलवार, वैशाख ३, २०७६

प्रदेश २ सरकारले आफ्नो प्रदेशभित्र कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगर्न लोकसेवा आयोगलाई आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलबार लोकसेवा आयोगलाई पत्र लेखी संविधानले दिएको अधिकार अनुसार आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार आफै सरकारी […]

मङ्गलवार, वैशाख ३, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका […]

मङ्गलवार, वैशाख ३, २०७६

सुरेशकुमार यादव/ काठमाडौँ। तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे […]

सोमवार, वैशाख २, २०७६