Aamsanchar

राजनीति

बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूह झापा सेक्रेटरी सुमनसिंह पैडेलले झापामा भएको भ्रष्ट्रचार रोक्न पटक–पटक सजग गएपनि अटेर गरेको भन्दै भौतिक कारबार्ही गर्ने चेतावनी दिएका छन् । झापाको बिर्तामोड, दमक लगायतका शहरहरुमा रहेका होटलहरुमा […]

बुधवार, चैत २७, २०७५

काठमाडौँ । भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको १२५ औँ जन्मोत्सवका अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनका लागि नयाँ दिल्लीमा जानुभएका नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल गए राति स्वदेश फर्कनुभएको छ । गत कात्तिक ३० गते […]

मङ्गलवार, चैत २६, २०७५

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकमा राजनीतिक स्थिरता कायम भएकाले वैदेशिक लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको नेपाल र फ्रान्सका उद्यमीबीच छलफल कार्यक्रममा […]

मङ्गलवार, चैत २६, २०७५

काठमाडौं । झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देन केही दिनदेखि तनावमा थिए । करिब एक साताको मौनतापछि ‘कसैले ५० लाखको लोभमा ममाथि गोली चलाउन सक्ला ?’ भन्दै ट्वीट गरेपछि कतिपयले उनको तनावको पूर्वमान […]

मङ्गलवार, चैत २६, २०७५

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको […]

सोमवार, चैत २५, २०७५

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा विभाग गठन सम्बन्धमा छलफल भएको प्रवक्ता विश्वप्रकाश […]

सोमवार, चैत २५, २०७५

काठमाडौँ। नेपाली काङ्ग्रेसले पार्टी हितविपरीत क्रियाकलापमा संलग्न र अनुशासन उल्लङ्घन गर्ने सदस्यको नाम चैतसम्म उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिलाई पत्राचार गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले गत स्थानीय तह, प्रदेशसभा तथा […]

सोमवार, चैत २५, २०७५

भरतपुर। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राख्नुभएको छ । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र […]

आइतवार, चैत २४, २०७५

पोखरा। गृहमन्त्री रामबहादुर थापाले वंशजका आधारमा नागरिकता अदालतको आदेश र संविधान अनुरुप भएको बताउनुभएको छ । गण्डकी प्रदेशमा हिजोदेखि जारी दुई दिने सुरक्षा गोष्ठीका सन्दर्भमा यहाँ आउनुभएका गृहमन्त्री थापाले आज यहाँ आयोजित पत्रकार भेटघाटमा जन्मसिद्ध […]

आइतवार, चैत २४, २०७५

काठमाण्डौं । संसदको सार्वजनिक सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरीका लागि सार्वजनिक आहृवान गरेको छ । समितिको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि […]

बिहिवार, चैत २१, २०७५