Aamsanchar

राजनीति

काठमाडौँ,  नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको […]

सोमवार, असोज २९, २०७५

बिर्तामोड। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रादेशिक संरचनाले स्थानीय तहको अधिकारलाई कमजोर पार्ने काम गरिरहेको बताएका छन् । झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले भारतको ग्राण्ड डिजाइनमा आएको संघीयताले जनतालाई प्रत्यक्ष फाइदा नपुगेकाले […]

सोमवार, असोज २९, २०७५

काठमाडौँ,  पूर्वसांसद मञ्च नेपालले नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । प्रजातन्त्र पुनःस्थापनाका अथक योद्धा स्व बास्तोलाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै मञ्चले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना […]

सोमवार, असोज २९, २०७५

भक्तपुर,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले देशको विकास निर्माणका लागि कसको सरकार र कुन पार्टी भन्ने नहेरी सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । मध्यपुरथिमि नगरपालिकाअन्तर्गत रहेका मध्यपुरथिमि नगरसभा सदस्य क्लबले आज यहाँ आयोजना गरेको […]

आइतवार, असोज २८, २०७५

काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले मूल्य वृद्धिदर र विनिमयदरको उतारचढावको अवस्थामा खुकुलो मौद्रिक नीतिबाट आर्थिक वृद्धिलाई सघाउ पु¥याउने उपाय सीमित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परिमाणात्मक रूपमा खुकुलो बनाइएको मौद्रिक नीतिले मात्र भन्दा पनि […]

आइतवार, असोज २८, २०७५

काठमाडौँ,  नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्रप्रसाद बास्तोलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अपराह्न १ः३० देखि ४ बजेसम्म ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । विसं २०६९ पुसदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको हिजो […]

आइतवार, असोज २८, २०७५

काठमाडौं, नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको निधन भएको छ। बास्तोलाका स्वकीय सचिव रहेका राधाकृष्ण काफ्लेका अनुसार बास्तोलाको शनिबार साँझ ९ बजेर २० मिनेटमा सातदोबाटोस्थित निवासमा निधन भएको हो। बास्तोलाको घरमा नेपाली कांग्रेसका नेता कार्यकर्ता र […]

शनिवार, असोज २७, २०७५

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता कृष्णगोपाल श्रेष्ठले मुलुकमा विभिन्न जाति समुदायका चाडपर्व तथा संस्कृतिले सामाजिक एकता अभिवृद्धि गर्ने बताउनुभएको छ । नेकपा–१४ बल्खुले दशैँ, नेपाल संवत्, तिहार र छठका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना […]

शुक्रवार, असोज २६, २०७५

बागलुङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागलुङ जिल्लाका १० वटै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, गण्डकी प्रदेश कमिटीका सहइन्चार्ज खगराज अधिकारी, प्रदेशका अध्यक्ष हितराज पाण्डे, सचिव गोविन्द नेपालीलगायतको […]

शुक्रवार, असोज २६, २०७५

काठमाडौं, सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले लेखेको प्रतिवेदन फरक परेपछि लेखा समितिमा तनाव भएको छ। उपसमितिले तय गरेको प्रतिवेदन फरक परेपछि सदस्यहरूले कर्मचारीको कामप्रति आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको उपसमिति बैठकमा उद्योगीले सरकारलाई प्रतिबद्वता जनाएअनुसार […]

बिहिवार, असोज २५, २०७५