Aamsanchar

राजनीति

काठमाडौँ,  नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीयता कार्यान्वयन गर्ने कुरामा सरकारलाई काङ्ग्रेसको सधँै साथ र सहयोग रहने स्पष्ट पार्नुभएको छ । नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–१० ले आज बिहान आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा भेटघाट’ कार्यक्रममा […]

मङ्गलवार, असोज १६, २०७५

पोखरा,  अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो […]

मङ्गलवार, असोज १६, २०७५

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका चाडपर्व मनाउँदा तीनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक रहेको बताउनुभएको छ । जितिया पर्वका अवसरमा आज उहाँले शुभकामना सन्देश […]

मङ्गलवार, असोज १६, २०७५

विराटनगर । राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि […]

मङ्गलवार, असोज १६, २०७५

काठमाडौँ, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले तराईमा विशेष गरेर थारू महिलाले मनाउने जितिया पर्वको अवसरमा सम्पूर्ण थारू महिला दिदी बहिनीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज एक शुभकामना सन्देशमार्फत जितिया […]

सोमवार, असोज १५, २०७५

विराटनगर,  विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने […]

सोमवार, असोज १५, २०७५

काठमाडौँ, बहुचर्चित एवं बहुप्रतिक्षित चिकित्सा शिक्षा विधेयकलाई छिटोभन्दा छिटो पारित गराउन सरोकार निकायसँगको थप छलफललाई तीव्रता दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको विशेष आग्रहमा प्रतिनिधिसभा, स्वास्थ्य तथा शिक्षा समितिअन्तर्गतको उपसमितिले समितिको बैठकबाट विधेयकलाई […]

आइतवार, असोज १४, २०७५

बेनी,  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रेसमाथि हस्तक्षेप नगर्न सरकारसंग आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीको सातौँ साधारणसभा तथा पाँचाँै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वतन्त्र र निष्पक्षरुपमा पत्रकारिता गर्ने वातावरण […]

आइतवार, असोज १४, २०७५

विराटनगर, गृहमन्त्री रामबहादुर थापा बादलले देश बिखण्डनको अभियानमा लागेका व्यक्ति र समूहलाई कारबाही भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आइतबार मन्त्री बादलले देश टुक्र्याउँछु भन्नेहरू राष्ट्रघाती भएको बताउँदै उनीहरूमाथि गरिरहेको बताएका छन्। उनले भने, ‘मुलुकलाई टुक्र्याउने […]

आइतवार, असोज १४, २०७५

लमही,  प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आज अवलोकन […]

आइतवार, असोज १४, २०७५