Aamsanchar

राजनीति

काठमाडौँ। नेपाल सरकारको निर्णय बमोजिम प्रधान सेनापति राजेन्द्र क्षत्री संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा यही असार २३ गते आयोजना भएको विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुको दोस्रो सुरक्षा प्रमुखको सम्मेलनमा सहभागी हुनुभई स्वदेश फर्कनुभएको छ […]

आइतवार, साउन १, २०७४

काठमाडौँ। व्यवस्थापिका– संसद्, संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । न्यायपालिका सुधार सम्बन्धमा प्रस्तुत गर्नुभएको अवधारणा, कार्ययोजना र सोच सुनेपछि बैठकले उहाँको योग्यता, क्षमता र अनुभवका […]

आइतवार, साउन १, २०७४

काठमाडौँ। व्यवस्थापिका–संसद्मा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसदहरुको एक समूहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटी मतदाता नामावली दर्ता गराउने अवधि १५ दिन बढाउन माग गरेको छ । पूर्वमन्त्री एवम् सांसद बालकृष्ण खाँणको नेतृत्वमा आज प्रधानमन्त्री निवास बालुवाटार […]

शनिवार, असार ३१, २०७४

पर्सा। राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ । उहाँले संविधान संशोधनमा समस्या […]

शनिवार, असार ३१, २०७४

काठमाडौँ । समृद्ध मुलुक निर्माणका लागि युवालाई जागरुक गराउनुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । युवामैत्री अभियानले आज यहाँ आयोजना गरेको ‘समृृद्ध नेपाल निर्माणका लागि नेपाली काँग्रेसमा युवाहरुको परिचालन कसरी गर्न सकिन्छ’ भन्नेबारेको विचार गोष्ठीका वक्ताहरुले मुलुकको […]

शनिवार, असार ३१, २०७४

पोखरा । अन्नपूर्ण गाउँपालिकाले आर्थिक समृद्धि र विकासका लागि पर्यटनको विकास, ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायत विषयलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाको बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले आव २०७४÷७५ […]

शनिवार, असार ३१, २०७४

काठमाडौँ । चिकित्सा क्षेत्रसंग आवद्ध विभिन्न दशवटा सस्थाले युनिभर्सल मेडिकलल कलेजको सम्बन्धन खारेज गर्न सरकारसंग माग गरेका छन् । योग्यताक्रम र लब्धाङ्क (मेरिट)का आधारमा भर्ना गर्न विसं २०७४ असार २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले दिएको […]

शनिवार, असार ३१, २०७४

पोखरा । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा आज […]

शनिवार, असार ३१, २०७४

नुवाकोट। मुलुकमा चलेको सशस्त्र दशवर्षे माओवादी युद्धमा पीडित भएका नुवाकोटका द्वन्द्वपीडितलाई स्थानीय शान्ति समिति नुवाकोट मार्फत राहत रकम उपलब्ध गराइएको छ । द्वन्द्वपीडितलाई पाँच वर्गमा विभाजित गरी ८५५ व्यक्ति तथा परिवारको लागि रु १२ करोड […]

शनिवार, असार ३१, २०७४

चितवन। स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६ तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । जिल्ला […]

शनिवार, असार ३१, २०७४