Aamsanchar

राजनीति

काठमाडौँ, इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ । […]

आइतवार, फागुन २०, २०७४

काठमाडौं,  प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल एमाले माओवादीको संयुक्त सांसद प्रशिक्षणमा उपस्थित हुनुभएको छ । प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेका एमालेका सांसद सिलवाललाई लिएर धेरै थरी चर्चा भएको थियो । उहाँलाई […]

शनिवार, फागुन १९, २०७४

काठमाडौँ, सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ । संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले […]

शनिवार, फागुन १९, २०७४

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जवरा स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गर्नुभएको छ । आयुर्वेदिक पद्धतिबाट उहाँको स्वास्थ्योपचार गराइने पार्टीले जनाएको छ । अध्यक्ष राणा उपचारका क्रममा एक साता भारत बस्ने सन्दर्भमा […]

शुक्रवार, फागुन १८, २०७४

अछाम,  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढिलोमा चैत पहिलो हप्तासम्ममा पार्टी एकताको घोषणा हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, अछामले पर्यटकीय क्षेत्र रामारोशनमा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले दुई पार्टीको एकताका लागि […]

शुक्रवार, फागुन १८, २०७४

इटहरी,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शासन ब्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने जेसीज युवाको उदाहरणीय सिद्धान्त एवं प्रजातान्त्रिक शैलीबाट राज्य बनाउने शिक्षा लिँदै देश निर्माणको पक्षमा लाग्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले बिहीबार […]

शुक्रवार, फागुन १८, २०७४

(शान्तिराम बस्नेत) शिवसताक्षी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट मन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसलाई कहिल्यै नमर्ने दुबोको संज्ञा दिएका छन् ।झापाको शिवसताक्षी दूधेस्थित भू.पू.सैनिक संघको हलमा नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले गरेको […]

बिहिवार, फागुन १७, २०७४

इटहरी,  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा निर्माण गर्न लागेको इटहरी अस्पतालको शिलान्यास […]

बुधवार, फागुन १६, २०७४

चितवन, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ । मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै चारबुँदे संयुक्त विज्ञप्ति जारी गरेको […]

बुधवार, फागुन १६, २०७४

काठमाडौँ,  नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज बसेको समितिको बैठकले २१ गते अपराह्न […]

मङ्गलवार, फागुन १५, २०७४