Aamsanchar

राजनीति

काठमाडौँ। काठमाडौँ महानगरपालिका र अन्य १० नगरपालिकामा अहिले मतगणना भइरहेको छ । काठमाडौँ महानगरपालिकाको मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेपनि झण्डै १२ बजे मात्रै मतगणना सुरु भएको हो । कीर्तिपुर, दक्षिणकाली, […]

सोमवार, जेठ १, २०७४

कालिकोट । कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटिका खोस्ने क्रममा भएको झडपमा घाइते भएका एक जनाको मृत्यु भएको छ । सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका नरहरीनाथ गाउँपालिका–६ बस्ने ४५ वर्षिय धनरुप बटालाको मृत्यु भएको हो […]

सोमवार, जेठ १, २०७४

काठमाडौँ । नेकपा (एमाले) ले आज सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा अत्यन्त उत्साहका साथ सहभागी भएर आफ्नो मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाता तथा निर्वाचनमा सहभागी सबै राजनीतिक दल तथा उम्मेदवारलाई धन्यवाद दिएको छ । […]

आइतवार, वैशाख ३१, २०७४

मेचीनगर । स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर–१४ मा सम्पन्न भेलाले माओवादी केन्द्रको उम्मेद्वारीको नाम सार्वजनिक गरेको छ । वडा कार्यालयको उद्घाटन कार्यक्रमबीच महिला र दलित महिला सदस्यसहित ५ सदस्यीय उम्मेद्वारीको नाम सार्वजनिक गरेको हो […]

आइतवार, वैशाख ३१, २०७४

मेचीनगर । स्थानीय तहको निर्वाचनका लागि झापाको मेचीनगर–१४ मा सम्पन्न भेलाले माओवादी केन्द्रको उम्मेद्वारीको नाम सार्वजनिक गरेको छ ।   वडा कार्यालयको उद्घाटन कार्यक्रमबीच महिला र दलित महिला सदस्यसहित ५ सदस्यीय उम्मेद्वारीको नाम सार्वजनिक गरेको […]

आइतवार, वैशाख ३१, २०७४

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनामा मतदान गर्नुभएको छ । चितवनमा पहिलो मतदाताको रुपमा उहाँले मतदान गर्नुभएको हो । भरतपुर नगरपालिकाको मेयर पदमा दाहाल पुत्री रेणु दाहाल उम्मेदवार हुनुहुुन्छ । रेणुलाई नेपाली कांग्रेसलेसमेत मतदान गर्ने […]

आइतवार, वैशाख ३१, २०७४

गोरखा । गोरखामा १०५ वर्षीय नन्दबहादुर पौडेलले मतदान गर्नुभएको छ । उहाँले गोरखा नगरपालिका–१० स्थित चन्द्रज्योति विद्यालयमा रहेको मतदान केन्द्रमा पहिलो मतदान गर्नुभएको निर्वाचन अनुगमनमा खटिनुभएका सहसचिव शिवराम न्यौपानेले जानकारी दिनुभयो । गोरखामा शान्तिपूर्ण मतदान […]

आइतवार, वैशाख ३१, २०७४

दैलेख, वैशाख ३१ गतेको मतदान कार्य सञ्चालन गर्नुपर्ने मतदान अधिकृत आफै रक्सी खाएर उन्मत्त भएको पाएपछि जिम्मेवारीबाट हटाइएको छ । नारायण नगरपालिका-११ बिन्ध्यवासिनीको रैनादेवी मावि (ख) मतदान केन्द्रका मतदान अधिकृत जीतबहादुर खत्रीले मतदान प्रक्रियाका काम […]

शनिवार, वैशाख ३०, २०७४

काठमाडौ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भोली हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको बताउनु भएको छ । गृहमन्त्रालयमा शनिवार विशेष पत्रकार सम्मेलन गरी मन्त्री निधिले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रुपमा […]

शनिवार, वैशाख ३०, २०७४

(पूर्णप्रसाद मिश्र) काठमाडौँ । स्थानीय तहको निर्वाचनमा राजनीतिक नेतृत्व एवम् उच्च सरकारी पदाधिकारीले कुन मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा आम चासोको रुपमा रहेको छ । दुई दशकपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना […]

शनिवार, वैशाख ३०, २०७४