Aamsanchar

राजनीति

इटहरी,  प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा धेरै परिवर्तनकामी आन्दोलन र बलिदानपछि प्राप्त संविधान एवं त्यसको उपलब्धिलाई अव संस्थागत गर्नुपर्ने बताउनुभएको छ । सुनसरीको पर्यटकीय एवम् तालतलैया क्षेत्रमा नेपाल कर्मचारी सङ्गठन, सुनसरीले निर्माण […]

शनिवार, फागुन ५, २०७४

विराटनगर,  प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले आज अपराह्न मुख्यमन्त्री शेरधन राईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा (एमाले) प्रदेश नं १, संसदीय दलका नेता उहाँ भोजपुर जिल्लाबाट प्रदेशसभामा निर्वाचित […]

बिहिवार, फागुन ३, २०७४

मोरङ,  प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का शेरधन राई नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले आज एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । एमाले र […]

बुधवार, फागुन २, २०७४

भक्तपुर, प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आउनुभएका पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो । पण्डितले प्रजातान्त्रिक लडाईंका […]

बुधवार, फागुन २, २०७४

धनुषा, प्रदेश नं २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका मोहम्मद लालबाबु राउत नियुक्त हुनुभएको छ । राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख रत्नेश्वर […]

बुधवार, फागुन २, २०७४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक स्थायित्वका लागि पूर्वसांसदको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । पूर्वसांसद मञ्चले आज यहाँ आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले पूर्वसांसदको व्यावसायिक क्षमता, अनुभव र […]

सोमवार, माघ २९, २०७४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनको मत परिणाम आज बुझाएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गर्नुभएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले […]

आइतवार, माघ २८, २०७४

दमक, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली काँग्रेस, झापा क्षेत्र नं ५ ले आज झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै […]

शनिवार, माघ २७, २०७४

पोखरा,  प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा […]

शनिवार, माघ २७, २०७४

हेटौँडा, प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयनका लागि दिइएको समयभित्र उहाँको मात्र […]

शनिवार, माघ २७, २०७४