
काठमाडौँ, राष्ट्रपति तथा अन्य विशिष्ट व्यक्ति (भिआइपी) को सवारी हुँदा सर्वसाधारण नागरिकलाई सडकमा यात्रा गर्न रोक लगाउनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले […]
[भीष्मराज ओझा] काठमाडौँ, संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हँुदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सरकारले शान्ति सुरक्षाको भरपर्दाे व्यवस्था […]
काठमाडौँ, नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र)सँग वैचारिक र सांगठनिक समस्या समाधान गरेर चाँडै नै वाम एकताको प्रक्रिया टुङ्गिने बताउनुभएको छ । इरानको राजधानी तेहरानमा भएको एशियाली राजनीतिक पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप)को […]
पोखरा, भोलि हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं ४ मा सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म लोक सेवा आयोगको क्षेत्रीय कार्यालयमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षका […]
चितवन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मले समाजलाई शान्त राख्दै मानिसलाई निष्ठावान् बनाउन मद्दत गर्ने बताउनुभएको छ । गलेश्वर आश्रम देवघाटले आयोजना गरेको धनधान्याचल विराट् ज्ञान महायज्ञलाई आज तनहुँको देवघाटमा सम्बोधन गर्दै […]
[प्रभाषचन्द्र झा/मनोज दाहाल ] विराटनगर, “विकास र समृद्धि सबैको साझा एजेण्डा हुनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि स्वस्थ्य प्रतिस्पर्धा गरौँ ।” जिल्ला समन्वय समितिको सभाभवनमा भएको प्रदेश नं १ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठकमा आज यही […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताउनुभएको छ । अध्यक्ष दाहालले भन्नुभयो, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । […]
झापा । प्रदेश नंं १ र ४ मा सोमबार प्रदेशसभाको पहिलो बैठक बस्दैछ । बैठकको लागि सबै तयारी पूरा भएको छ । १ नम्बर प्रदेशका सांसदहरु विराटनगर र ४ नम्बर प्रदेशका सांसदहरु पोखरा पुगिसकेका छन् […]
विराटनगर, प्रदेश नं १ का प्रमुख सचिव यादवराज कोइरालाले आज विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आज विधिवत्रुपमा उद्घाटन गर्नुभयो । प्रमुख सचिव कोइरालाले आजै पदबहालीसमेत गर्नुभयो । सो अवसरमा उहाँले प्रमुख सचिवको काम कर्तव्यको सम्बन्धमा […]