Aamsanchar

राजनीति

दमक। प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि स्थिर सरकार बन्ने आशासँगै आफूहरुका समस्याहरु समाधान हुनेमा झापाका बासिन्दाहरु आशाबादी बन्न थालेका छन् । निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरु निर्वाचन अघि मतदातासँग गरिएका बाचा तथा प्रतिबद्धता पूरा […]

आइतवार, पौष २, २०७४

बिर्तामोड। कांग्रेसका पुराना नेता झापा बिर्तामोड निवासी गंगाबहादुर बस्नेतको निधन भएको छ । मुटु, फोक्सो, घाँटी र लिभर सम्बन्धी रोगका कारण बस्नेतको निधन भएको हो । उनको ८५ बर्षको उमेरमा बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारका […]

आइतवार, पौष २, २०७४

दमक,  नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वर्तमान सरकारले निर्वाचनबाट प्राप्त जनादेशलाई तत्काल सम्मान गरेर सरकार निर्माणमा मार्गप्रशस्त गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ । आज बिहान पत्रकारसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले वर्तमान सरकारले जनादेशलाई रोक्ने प्रयास […]

आइतवार, पौष २, २०७४

काठमाडौँ,  वाम गठबन्धनका शीर्ष नेताले पार्टी एकता चाँडै हुने उद्घोष गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ५ वाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित हुनु भएका सदस्यले आज आयोजना गर्नु भएको धन्यवाद तथा चियापान समारोहमा नेकपा (माओवादी केन्द्र) […]

शनिवार, पौष १, २०७४

इलाम,  नेकपा (एमाले) का नेता तथा सांसद सुवास नेम्वाङले इलामको सोयाक हुँदै चुलाचुली जानका लागि द्रुतमार्ग निर्माण गरिने बताउनुभएको छ । माई नगरपालिका–७ कपरसुक्कामा आज आयोजित भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विकासको दृष्टिकोणले पछाडि परेको […]

शनिवार, पौष १, २०७४

भक्तपुर,  नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको साक्षात्कारमा उहाँले […]

शनिवार, पौष १, २०७४

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भेट भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो […]

शुक्रवार, मंसिर २९, २०७४

मोरङ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मत परिणाम सार्बजनिक भईरहँदा प्रदेश नम्बर १ मा धेरै हेभिवेट नेताहरुले पराजय भोग्न बाध्य भएका छन । मतगणनाका क्रममा कोही झिनो मतान्तरले पराजित भएका छन् भने कोही […]

शुक्रवार, मंसिर २९, २०७४

विराटनगर, मतदाता शिक्षा प्रभावकारी नहुँदा मोरङमा खसेको मतमध्ये पाँच प्रतिशतभन्दा बढी बदर भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कूल चार लाख ६५ हजार ३४ मत खसेकोमा २४ हजार ६४४ अर्थात् ५ दशमलव ३४ प्रतिशत मत बदर […]

शुक्रवार, मंसिर २९, २०७४

काठमाडौँ,  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले नयाँ सरकार गठन र नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले ताजा जनादेशका आधारमा […]

शुक्रवार, मंसिर २९, २०७४