धनगढी । यहाँस्थित कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको चुनावपछि मतगणनाका क्रममा आज मत च्यातिएपछि गणनाको काम स्थगित भएको छ । आज मतगणना भइरहँदाभित्र प्रवेश गरेको एक समूहले मतपत्र च्यातेपछि मतगणना स्थागित गर्नुपरेको निर्वाचन समितिका […]
पाँचथर। नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । उक्त पार्टीको जिल्ला कार्यालयमा आज बिहान पत्रकार सम्मेलन गरी उम्मेदवारको घोषणा गरेको हो । फालेलुङ गाउँपालिकाको अध्यक्षमा सञ्चकुमार केरुङ, उपाध्यक्षमा हिमा अधिकारी, फाल्गुनन्द […]
झापा। नयाँ शक्ति पार्टीले झापाका पाँच नगरपालिकाको मेयर (नगरप्रमुख)का उम्मेदवार घोषणा गरेको छ । यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नयाँ शक्ति झापाले मेचीनगर, दमक, भद्रपुर, अर्जुनधारा एवम् बिर्तामोड नगरपालिका […]
दमक। झापाको दमक उद्योग वाणिज्य संघका कार्यसमितिका तीन जना सदस्य आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेवार बन्ने भएका छन् । संघका तृतीय उपाध्यक्षसमेत रहेका ताराप्रसाद अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट दमक–१ को वडा अध्यक्षमा, संघका कार्य […]
बिर्तामोड। नेकपा माओवादी केन्द्रले बिर्तामोड नगरपालिकाका लागि मेयर र उपमेयर पदमा उम्मेदवार छनौट गरेको छ । मेयर पदमा पार्टीले केन्द्रीय सदस्य तथा युवा नेता सीपी कडरिया र उपमेयरमा केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरुलाई छनौट गरेको […]
धनकुटा, धनकुटा नगरपालिकामा एमाले, कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएका छन् । एमालेले मेयर चिन्तन तामाङ र उपमेयरमा सकुन्तला बस्नेतलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । तामाङ २०४९ सालको स्थानीय चुनावमा वडाध्यक्षमा निर्वाचित हुनुभएको […]
झापा । दोस्रो चरणको स्थानीय तहको निर्वाचन आउन २१ दिन मात्र बाँकी रहेको अवस्थामा झापाका राजनीतिक दललाई उम्मेदवार छनोटमा सकस परेको छ । निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुँदा दलहरुलाई उम्मेदवार छान्न अझ हम्मेहम्मे परेको हो […]
काठमाडौँ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्वाचित नगर तथा गाउँपालिका प्रमुखलगायतका पदाधिकारीलाई नयाँ संरचनाअनुसार स्थानीय अधिकारकाबारेमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यही जेठको अन्तिम सातामा विज्ञबाट उपलब्ध गराइने सो अभिमुखीकरण नगर तथा […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको निर्वाचनको सुरक्षाका लागि नेपाली सेनाको परिचालनको स्वीकृति प्रदान गर्नु भएको छ। सोमबार राष्ट्रपति भण्डारीले २०७४ साल जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र […]
काठमाडौँ । प्रेस काउन्सिल नेपालले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विभिन्न सञ्चार माध्यममा निर्वाचन आचारसंहिता विपरीत २०५ वटा सामग्री प्रकाशन÷प्रशारण भएको पाइएको जनाएको छ । आज यहाँ काउन्सिलले प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचनका समयमा १२७ सञ्चारमाध्यमका […]