Aamsanchar

राजनीति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय निर्वाचनमा मतदान कार्यमा सामेल नहुने हुनुभएको छ । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । बिहिबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो । गृहमन्त्रीका प्रेस […]

बिहिवार, वैशाख २१, २०७४

(वासुदेव पौडेल) पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गएपछि यतिखेर पोखरासहित आसपासका गाउँ र बस्तीमा दलका चुनावी गीत घन्कन थालेका छन् । विभिन्न दल निकट कलाकारले तयार गरेका गीत यतिखेर प्रचारप्रसारमा प्रयोग गरिएका गाडीका […]

बिहिवार, वैशाख २१, २०७४

काठमाडौँ, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले उपत्यकाका प्राचीन बस्तीका सम्पदा संरक्षण तथा व्यवस्थापनको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको ६२ औँ कार्यकारी समितिको बैठकले साँखु, खोकना […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यले उम्मेदवारी फिर्ता नलिए स्वतः निलम्बन हुने जनाएको छ । बागी उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति यही वैशाख २१ गते […]

बुधवार, वैशाख २०, २०७४

म्याग्दी । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मङ्गलवार भएको उम्मेदवारको मनोनयन दर्ता गर्ने क्रममा अन्य दलका उम्मेदवारले मनोनयन दर्ता नगरेपछि रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा नेपाली कांग्रेसका १० उम्मेदवार निर्विरोध […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको कार्यान्वयनबाट देशमा प्रगतिको ढोका खुल्ने बताउनुभएको छ । लर्ड बुद्ध एजुुकेसन फाउन्डेसनको पाँचौँ दीक्षान्त समारोहमा सूचना प्रविधि र व्यवस्थापन विषयमा उच्चशिक्षा हासिल गर्ने ३०० छात्रछात्रालाई बुधबार प्रमाणपत्र वितरण गर्दै […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौँ। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्ताव फिर्ता लिन न्यायपालिका बचाउ अभियानले माग गरेको छ । न्यायपालिका बचाउ अभियानअन्तर्गत बुधबार बसन्तपुरमा आयोजित सभामा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले स्वतन्त्र न्यायपालिकामाथि बिना प्रमाण लगाइएको महाअभियोग […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने प्रदेशका विद्यालयलाई यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । आयोगको बुधबार बसेको बैठकले पहिलो चरणको निर्वाचनलाई दृष्टिगत […]

बुधवार, वैशाख २०, २०७४

काठमाडौँ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । यहाँ आज आयोजित […]

बुधवार, वैशाख २०, २०७४