बिर्तामोड। संघीय गठबन्धनको आन्दोलन र बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनको सन्दर्भमा महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे झापाका महिला नेतृहरुले ७ बुँदे माग अघि सारेका छन् । बिर्तामोडमा शुक्रवार भएको […]
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको […]
काठमाडौँ। सरकारले जिल्लामा कार्यरत कर्मचारीलाई तत्कालका लागि खटाउन प्रमुख जिल्ला अधिकारीलाई थप अधिकार प्रत्यायोजन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा कार्यरत नेपाल प्रशासन, सामान्य प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा र विविध सेवाका राजपत्र […]
थरुहट मधेशी संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आज निर्वाचन कार्यालयद्धारा आव्हान गरिएको सर्वदलिय बैठक बहिष्कार गरेको छ । सरकारले मोर्चासंग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरि बलजफती स्थानिय चुनाव गर्न खोजेपछि मोर्चाले चुनावको विरोध गर्दै निर्वाचन […]
फाइल तस्वीर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् । उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले […]
काठमाडौं : नेपाली काँग्रेसका नेता एवम् पूर्व कृषि राज्यमन्त्री रामहरि ढुंगेल मृत अवस्थामा भेटिएका छन्। बुधबार बेलुका खाना खाएर सुतेका ढुंगेल बिहान अबेरसम्म नउठेपछि कोठा खोलेर हेर्दा मृत भेटिएका हुन्। रामेछापको पकरबास– ६ मा जन्मिएका […]
काठमाडौँ । सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज स्ववियुको निर्वाचन गराउनका लागि अन्तरिम आदेश गरेको […]
काठमाडौं, निर्वाचन आयोगलाई स्थानीय तहको चुनावका लागि दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । चुनाव गराउनका लागि झण्डै दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । “अहिले हामीले […]
काठमाडौं। नयाँ संविधानमा व्यवस्था भएबमोजिम स्थानीय तहले आजबाट औपचारिक रुपमा काम थाल्ने भएका छन् । सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले मंगलबारदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल […]
काठमाडौं : विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयार बीचमै टुंगिने खतरा बढेको छ। फोरम लोकतान्त्रिकका महासतिचव एवं पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी […]