Aamsanchar

राजनीति

काठमाडौँ,  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा रु २५ लाख […]

शुक्रवार, असोज २७, २०७४

कालीकोट,  नेकपा (माओवादी केन्द्र) कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घ र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ । बिहीबार बसेको बैठकले सङ्घको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ […]

शुक्रवार, असोज २७, २०७४

इलाम,  आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ […]

शुक्रवार, असोज २७, २०७४

धनकुटा,  धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले असोज १ गतेबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला नगर उपप्रमुख शकुन्तला बस्नेतको […]

शुक्रवार, असोज २७, २०७४

हेटौँडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष […]

शुक्रवार, असोज २७, २०७४

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ । बैसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित […]

शुक्रवार, असोज २७, २०७४

[सागर गौतम] खुदुनाबारी, अर्जुनधारा नगरपालिकाका प्रमुख हरि कुमार रानाले नगरको विकासको संम्भावना र समस्यालाई अवलोकन गरेका छन् । नगर प्रमुख रानाले वडा–२,३ सहित वडा –४ का वडागत समस्या अवलोकन गरेका हुन् । नगर प्रमुख रानालाई […]

शुक्रवार, असोज २७, २०७४

बिर्तामोड। चुनावी गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुबैले झापाको २ नम्बर निर्वाचन क्षेत्र नछोड्ने अडान लिएका छन् ।प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले र माओवादीबीच ६०–४० का आधारमा सिट भागबण्डा गर्ने केन्द्रीयस्तरमा […]

शुक्रवार, असोज २७, २०७४

झापा। नेपाल परिवार दलका झापा अध्यक्ष जीवन पनेरुको नाम मेचीबाट प्रदेशसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएको छ । ४बटै जिल्ला कमिटीको बैठकले एकमात्र नाम केन्द्रमा सिफारिस गरेको जनाइएको छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङ […]

शुक्रवार, असोज २७, २०७४

काठमाडौँ,  प्रहरी महानिरीक्षक प्रकाश अर्यालले मुलुकको शान्ति सुरक्षालाई थप बलियो बनाएर लैजाने बताउनुभएको छ । महानिरीक्षक अर्यालले ६२ औँ प्रहरी दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन नजिकिएको भन्दै शान्ति सुरक्षालाई थप […]

बिहिवार, असोज २६, २०७४