
राजविराज । प्रदेश नं २ मा अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण र धाँधलीरहित बनाउनका लागि सप्तरीमा करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं प्रहरी […]
काठमाडौँ । आज १४ औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । दिवसकै अवसरमा आज […]
काठमाडौँ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा आज बिहान ९ः३० बजेसम्म प्राप्त विवरणमा २६ हजार ६५२ उम्मेदवारी दर्ता भएको सूचना प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा […]
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ । आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी […]
सप्तरी । सप्तरी जिल्लाका मुख्य निर्वाचन अधिकृत शम्भु कोइरालाले यही असोज २ गते हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित र सफल बनाउन राष्ट्रिय सेवक कर्मचारीको ठूलो भूमिका रहेकाले त्यसअनुसार निष्पक्ष एवं स्वतन्त्ररुपमा निर्वाचन गराउन लाग्नुपर्ने बताउनु […]
बिर्तामोड। पार्टी विभाजनसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्ने र राप्रपा प्रजातान्त्रिक तथा अन्य पार्टीमा प्रवेशको लहर चलेको छ । झापाको बिर्तामोडमा राप्रपाका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनसहितको उपस्थितिमा पूर्वाञ्चल क्षेत्रका स्थानीय तहका अध्यक्षहरुको […]
बिर्तामोड। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश र प्रतिनिधिसभाको चुनाव दुई चरणमा भए पनि मत गणना भने एकैपटक गर्नुपर्ने माग राखेका छन् । झापाको बिर्तामोडमा बुधवार मिडिया नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै थापाले […]
विर्तामोड । राप्रपाका अध्यक्ष कमल थापाले अब हुने संसदको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन् ।बुधबार झापाको विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु अब प्रत्यक्ष चुनावमा होमिने […]
काठमाडौं, दुई नम्बर प्रदेशमा हुने स्थानीय चुनावको मनोनयन दर्ताको सबै तयारी पूरा भएको आयोगले जनाएको छ । निर्वाचन आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरि आयोगले मनोनयन दर्ताका लागि कर्मचारी कागजात लगायत सवै सम्बन्धित ठाउँमा पुगिसकेकाले मनोनयन […]