दमक । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक राष्ट्रिय हितविरुद्ध भएकाले संसद्बाट पारित हुनै नसक्ने दोहो¥याउनुभएको छ । झापाको दमकमा निर्मित आकासे पुलको आज उद्घाटन गर्नुहुँदै उहाँले तराई र पहाड […]
दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताउनुभएको छ । झापाको धरमपुरदेखि कुञ्जीबारी जोडिने कालोपत्रे सडकको स्थानीय रानामिलमा आज शिलान्यास गर्दै उहाँले राष्ट्रिय एकता […]
काठमाडौं, लैङ्गिक आधारमा महिलामाथि हुने हिंसा न्युनिकरणको प्रयासमा सकरात्मक सफलता मिल्दै गएको अधिकारकर्मीले बताएका छन् । स्थानीय समुदायसँग मिलेर गरिने कार्यक्रमको प्रभाव राम्रो देखिएको र यसले गर्दा महिला भएकै कारण हुने सिंहामा केही कमी आएको […]
काठमाडौँः मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आउनुभएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सोमबार […]
काठमाडौं, लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख हुन योग्य थिएनन् । आमनागरिकले साढे तीन वर्षअघिदेखि भन्दै आएको यो कुरा सर्वोच्च अदालतको फैसलाले पुष्टी गरेको छ । अयोग्य मान्छेलाई यति ठूलो पदमा नियुक्त गर्नेहरु पनि […]
काठमाडौं। एमाले अध्यक्ष केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच २०७३ पुस ११ गते भएको ‘विशेष डिनर र जनीतिक भेटघाट, छलफल’का बारेमा अध्यक्ष ओलीले एमाले पार्टीका सबै नेताहरूलाई १५ दिन बितिसक्दा पनि बिफ्रिङ नगरेको […]
(पार्थ मण्डल) भद्रपुर । झापाका जिल्लास्तरीय राजनितिकदल बिच बल्झिएको स्थानीय तह पुर्नसंरचनाको विवाद आयोगले टुंगो लगाएको छ । स्थानीय तह पुनसंरचना आयोगले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ७१९ तह रहने गरी प्रतिवेदन बुझाएपछि झापाको स्थानीय तह […]
विराटनगर । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन विराटनगरमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहने सो पार्टीद्वारा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो । यस सम्बन्धमा सो […]
काठमाडौं : सर्वोच्च अदालतले लोकनमासिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बन्न अयोग्य रहेको ठहर गर्दै पदमुक्त गर्न आदेश दिएको छ। सर्वोच्चले कार्कीको नियुक्ति बदर गरेपछि अब नयाँ नियुक्तिका लागि बाटो खुलेको छ। सर्वोच्च अदालतले […]
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका मन्त्रीबीचमै तालमेल मिल्न नसक्दा सूचना तथा सञ्चारमन्त्री राम कार्कीको पद धरापमा परेको छ । संचारमन्त्री कार्कीलाई हटाउन पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका हुन् । […]