
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी पुस १६ देखि १९ गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय समिति महाधिवेशनलाई लिएर पक्ष–विपक्षमा विभाजित भइरहेका बेला महामन्त्री शर्माले चार विकल्प प्रस्तुत गर्दै […]
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण स्वीकृत भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदिश खरेलले जानकारी दिए । उनका अनुसार, राष्ट्रपति पौडेलसहितको […]
काठमाडौं – सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले निर्वाचनको मिति तोक्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। आगामी फागुन २० गते […]
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् । बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आवद्ध विभिन्न संघ संस्थासंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको […]
नयाँ दिल्ली – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबिच भेटवार्ता भएको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौँ महासभामा भाग लिन नयाँ दिल्ली आएका […]
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बस्न लागेको त्रिपक्षीय छलफलमा जेनजीबाट १४ जना सहभागी हुने भएका छन् । त्रिपक्षीय छलफल प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ४ बजे हुँदैछ । जहाँ सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल […]
काठमाडौँ । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले छठ पछि गर्ने भनेको आन्दोलनलाई स्थगित गरेको छ । अभियानका संयोजक दुर्गा प्रसाईँले छठपछि आयोजना गर्ने भनिएको आन्दोलन तत्काल स्थगित गरेका छन्। उपत्यकाका प्रमुख […]
काठमाडौं । हास्य कलाकार हिमेस पन्तले आफ्नो पुरानो चुनावी फोटोसहित सामाजिक सञ्जालमा लेखेको व्यङ्ग्यात्मक स्टाटस अहिले भाइरल बनेको छ। “फोटो पुरानो भयो, तर तपाईंहरूको सोच किन अझै पुरानै छ ?” भन्ने वाक्यसहितको उनको पोस्टमा व्यङ्ग्य, […]
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ। अधिवक्ता डा. प्रेमराज सिलवालले ओलीलाई स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार […]
काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणाको ११ वर्षपछि दल दर्ताको निवेदन दिएका छन् । मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको […]