Aamsanchar

राजनीति

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेको सभापति निकट एक शीर्ष नेताले जानकारी दिए । […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कसैले पनि उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन आग्रह गरेका छन्। आज(सोमबार)सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्। मन्त्री पुनले युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिस […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्राडा सुधा शर्मा जेनजी आन्दोलनमा घाइते भएर अस्पतालमा उपचारत बिरामीलाई भेट्न अस्पताल पुगेकी छन्। प्रधानमन्त्री सुशीला कार्की सरकारमा आइतबार स्वास्थ्य मन्त्रीमा नियुक्त भएकी प्राडा शर्मा सोमबार बिहानै त्रिवि […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वार्तामा बोलाउने सरकारी कदमको स्वागत गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकबाट प्रसाईंले वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं –  सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । उनीहरुको आजै शपथ ग्रहणको तयारी छ । नयाँ बन्ने मन्त्रीहरुमा डा. सुधा शर्मा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता छन् […]

आइतवार, कार्तिक ९, २०८२

काठमाडौं – जेनजी आन्दोलनका नाममा बालकोटनिवास जलेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा ‘ओली कुटी’ बन्ने भएको छ। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमै अध्यक्ष ओलीका लागि ‘ओली कुटी’ निर्माणको संकल्प गरिएको बताएका हुन्। […]

शुक्रवार, कार्तिक ७, २०८२

जनकपुर — पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले निर्वाचनलाई गम्भीरतापूर्वक लिएर आवश्यक वातावरण तयार गर्नुपर्ने बताए। […]

बुधवार, कार्तिक ५, २०८२