
काठमाडौँ, नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तान र नेपालीबीचको सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै दुवै देश सुखदुःखका साथी हुन् भन्नुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्ले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल–पाकिस्तान सम्बन्ध’ विषयक […]
काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसलाई सहयोग गर्ने उद्देश्यले पार्टीका तर्फबाट परेको उम्मेदवारीमध्ये मुलुकका १४५ स्थानको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ । पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाको अध्यक्षतामा आज […]
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ। मंगलबार ललितपुरको होटल हिमालयमा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा राप्रपाले आफूलाई वैकल्पिक शक्तिको रुपमा दावी गरेको […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)ले वाम गठबन्धनको भावना र मर्मअनुसार चुनावी प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । माओवादी केन्द्रको जिल्ला संगठन समिति काठमाडौँको आज बसेको बैठकले राष्ट्रिय आवश्यकताअनुसार वाम तालमेल र पार्टी एकताको समेत निर्णय भएकाले […]
काठमाडौँ, नेकपा (एमाले) काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले प्रा भोला पोखरेलको संयोजकत्वमा बुद्धिजीवी प्रचारप्रसार कमिटी सोमबार गठन गरेको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्यस क्षेत्रमा पार्टीका उम्मेदवारलाई आवश्यक […]
भद्रपुर, अगामी मसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि सभा र प्रदेश सभाका लागि झापामा १४१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । प्रतिनिधि सभातर्फ ५७ जना र प्रदेश सभातर्फ ८४ जना उम्मेदवार चुनावमा होमिएका छन् […]
इलाम, नेकपा(एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनले निर्वाचनबाट दुई तिहाइ बहुमत ल्याएर पाँच वर्ष स्थायी सरकार बनाउनेमा कसैलाई पनि शङ्का नगर्न आग्रह गर्नुभएको छ । वाम गठनबन्धनद्वारा फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज आयोजित चुनावी सभालाई सम्बोधन […]
काठमाडौँ, डडेलधुराका केही माओवादीका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडाध्यक्ष चेतराज भट्टलगायत माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीलाई काँग्रेस सदस्य दिएर प्रवेश गराउनुभएको हो […]
गौशाला, राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं […]