Aamsanchar

राजनीति

काठमाडौं : एउटै पार्टीमा रहँदा एकले अर्कोलाई स्वीकार नगर्ने डा.बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा पनि एकअर्काका प्रतिस्पर्धी बनेका छन् । फरक यति छ, भट्टराईलाई कांग्रेसको साथ छ भने श्रेष्ठ एमालेको सहयोगमा उम्मेदवार बनेका […]

सोमवार, कार्तिक ६, २०७४

गोरखा :  गोरखा क्षेत्र २ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेद्वार पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आफूले कांग्रेसको जरो उखेलेर फ्याक्नुपर्छ नबनेको स्पष्ट पारेका छन् । सोमबार बिहान गोरखाका पत्रकासंगको भेटघाटमा भट्टराईले कांग्रेसलाई जरैदेखि उखालेर […]

सोमवार, कार्तिक ६, २०७४

काठमाडौं, सरकारले मुख्य सचिवमा लोकर्दशन रेग्मीलाई नियुक्त गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिव बनाउने निर्णय गरेको हो । बहालवाल मुख्य सचिव राजेन्द्रकुमार क्षेत्रीले उमेरहदका कारण मंगलबारदेखि अवकास पाउँदै हुनुहुन्छ […]

सोमवार, कार्तिक ६, २०७४

काठमाडौँ,  प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम व्यापक जनसहभागितामा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो विवरणअनुसार […]

सोमवार, कार्तिक ६, २०७४

काठमाडौँ,  निर्वाचन आयोगले आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मनोनयन दर्ता कार्यक्रम राजनीतिक दल र उम्मेदवारको निकै उत्साहजनक सहभागितामा भएको जनाएको छ । निर्वाचन आयोगमा आज साँझ […]

आइतवार, कार्तिक ५, २०७४

काठमाडौँ,  प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको सशस्त्र फौजको संयुक्त टोलीका अध्यक्ष जेसेफ एफ डुनफर्डको निमन्त्रणामा वासिङ्टन डिसीमा सोमबारदेखि आयोजना हुने हिंसात्मक अतिवादी संगठनबाट आउनसक्ने चुनौती सामना गर्नेसम्बन्धी सेना प्रमुखको विश्व सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान […]

आइतवार, कार्तिक ५, २०७४

झापा ।  दोस्रो जनआन्दोलनका सहिद स्व. सुरज विश्वासका पिता शान्ति विश्वासको उपचारको क्रममा आइतबार निधन भएको छ । झापा भद्रपुर नगरपालिका ६ निवासी सहिद पिता शान्ति विश्वासको घरानस्थित बिपि मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा)मा उपचारको […]

आइतवार, कार्तिक ५, २०७४

काठमाडौँ,  निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टि–शर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ । मंसिर १० र २१ हुने […]

आइतवार, कार्तिक ५, २०७४

काठमाडौँ,  पहिलो चरणमा आगामी मसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज ३२ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयनको दर्ता शान्तिपूर्ण रूपमा शुरु भएको छ । उम्मेदवारी मनोनयन […]

आइतवार, कार्तिक ५, २०७४

नुवाकोट, आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा नेपाली काँग्रेस तथा नेकपा (एमाले) र (नेकपा माओवादी) केन्द्रबीचको बाम गठबन्धनले उम्मेदवार टुंगो लगाएका छन् । दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र […]

आइतवार, कार्तिक ५, २०७४