
काठमाडौंँ । चितवन जिल्लास्थित भरतपुरका तरकारी व्यापारीले आज भरतपुर महानगरपालिका कार्यालय आजदेखि घेराउ गरेका छन् । नेपाल फलपूmल तथा तरकारी व्यवसायी महासङ्घले आज काठमाडौंँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओमप्रकाश घिमिरेले भरतपुर, लायन्स चोकमा रहेको […]
पोेखरा । संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले आफ्नो नाम दर्ता गराएका छन् । साउनको १ गतेदेखि शुरु भएको […]
काठमाडौँ। निर्वाचन आयोगले तेस्रो चरणको प्रदेश नं २ अन्तर्गतका आठ जिल्लामा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोगको बुधबारको बैठकले ती आठ जिल्लाका १२७ स्थानीय तहमा असोज २ […]
काठमाडौंँ । सत्तारुढ नेपाली काँग्रेसले आगामी सोमबार पार्टी केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । ९ गते दिउँसो २ बजे बस्ने केन्द्रीय कार्य समितिको बैठकमा प्रदेश नम्बर २ को निर्वाचनका विषयमा छलफल हुने पार्टी सचिवालयले […]
काठमाडौँ। सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्धको विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दालाई यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश चोलेन्द्रशमशेर जवरा र प्रकाश राउतको संयुक्त इजलासले आज शर्माको विशेष अदालतको मुद्दालाई […]
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा मधेस केन्द्रित दललाई संविधानको मुल प्रवाहमा ल्याउन परिमार्जनसहित पेश गरिएको संविधान संशोधन विधेयकको पक्षमा रहनुपर्ने विषयलाई प्राथमिकता दिइएको छ । नयाँ बानेश्वरमा आजदेखि सुरु भएको केन्दीय कार्यसमितिको बैठकमा […]
ललितपुर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा (माओवादी केन्द्रले) अपेक्षित जीत हासिल गर्न नसक्नुको दोष जनतालाई दिएर नेताकार्यकर्ताले उन्मुक्ति नपाउने बताउनुभएको छ । आज ललितपुरको थासीखेलमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले देश […]
काठमाडौँ। व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता समिति मातहत गठन गरिएको उपसमितिले मुलुकका सातै प्रदेशमा इन्धनको भण्डारण क्षमता बढाउने सन्दर्भमा पछिल्लो समय जग्गा खरिद गर्न गरिएका प्रयाससम्बन्धी सम्पूर्ण पत्राचार र निर्णयको प्रतिलिपि उपलब्ध गराउन नेपाल आयल […]
चितवन। निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न […]