Aamsanchar

राजनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो दललाई मन्त्रिमण्डलमा सम्मानजनक स्थान दिन आग्रह गरेको छ । नेपाली काँग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर काँग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । […]

शुक्रवार, जेठ २६, २०७४

इटहरी। आसन्न स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारका विषयलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ । नेपाली काँग्रेसको सक्रिय राजनीतिबाट अलग रहेको युवा नेता रोहित प्रसार्इंलाई पार्टीले इटहरी उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनाएको […]

शुक्रवार, जेठ २६, २०७४

खोटाङ । चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् । दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते […]

बिहिवार, जेठ २५, २०७४

झापा, असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन सफल बनाउनका लागि भारतसंग सीमा जोडिएका पूर्वी नेपालका विभिन्न जिल्लामा चार दिन सीमानाका बन्द गर्ने सहमति भएको छ। निर्वाचन असफल बनाउन विभिन्न अपराधिक समूह सक्रिय […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ, नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि शुक्रबारसम्म तीन प्रदेशको उम्मेदवारी टुङ्गो लगाउने भएको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले अधिकांश जिल्लाको उम्मेदवार टुङ्गो लगाए […]

बिहिवार, जेठ २५, २०७४

विर्तामोड । नेकपा मालेका महासचिव सिपि मैनालीले भारतले राखेका ७ बुदे मागलाई नै लिएर मधेसबादी दलहरु संविधान संशोधनको रटानमा रहेको बताएका छन् । झापाको विर्तामोडमा बिहीबार भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव मैनालीले संविधान संशोधन […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौं। माओवादी केन्द्रका तर्फबाट पहिलो चरणमा मन्त्री बनाइएको सूचीमा आफ्नो गुटका सांसदहरू नपरेपछि वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् । बुधबार करिव एघार बजे मध्य राति ट्वीट गर्दै नेता श्रेष्ठले पार्टीका तर्फबाट सरकारमा पठाइएका […]

बिहिवार, जेठ २५, २०७४

खुदुनाबारी, नेकपा एमाले अर्जुनधारा नगर कमिटिले ११ वटै वडामा तालिका अनुसार तोके बमोजिम कार्यक्रम तय गर्ने निर्देशन गरेको छ । चुनाव प्रचार प्रसार समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा बसेको बैठकले वडामा तोके बमोजिमको काम गर्ने […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ । लोकसेवा आयोगले विभिन्न कार्यक्रम गरी असार १ गते ६७ औँ वार्षिकोत्सव मनाउने भएको छ । ‘लोकसेवा आयोगको प्रतिबद्धता, योग्यता, निष्पक्षता र समावेशिता’, ‘लोकसेवा आयोगको दृढ अठोट, स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक छनोट’ र ‘लोकसेवा […]

बिहिवार, जेठ २५, २०७४

काठमाडौँ । नेपालका बुद्घिजीवी तथा राजनीतिक विश्लेषकहरूले नयाँ सरकारसामु सङ्घ, प्रदेश र बाँकी स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने चुनौती र अवसर भएको बताउनुभएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि देशको समसामयिक राजनीतिमाथिको […]

बिहिवार, जेठ २५, २०७४