Aamsanchar

राजनीति

चारपाने ४ जेठ । देशकोलागि ऐतिहासिक उपलव्धीको रुपमा लिईएको स्थानिय तहको निर्वाचनको मिति तोके संगै स्थानिय नागरिकहरुमा छाएको खुशीयालीले गाउ“ देखि सहर सम्म देख्न सकिन्छ भने चुनावी रन्को चलेको छ यसवेला त्यसै क्रममा राप्रपाले विर्तामोड […]

बिहिवार, जेठ ४, २०७४

काठमाडौँ । सरकारले थरुहट तराई÷मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका […]

बिहिवार, जेठ ४, २०७४

सिन्धुली। फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै पार्वती सुनुवार […]

बुधवार, जेठ ३, २०७४

वीरगन्ज। छुटकर तस्करको सञ्जाल बढदै गएपछि वीरगन्जको मीना बजारमा तस्करीको बिगबिगी बढ्दै गएको छ । सुनदेखि नुनसम्म पाइने मीना बजारका व्यापारीको माग अनुसार तस्करले सीमा पारी भारतको रक्सौल बजारबाट दैनिक उपभोग्य समान ल्याउने गरेका छन् […]

बुधवार, जेठ ३, २०७४

चितवन । नेकपा(एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र स्थायी समिति सदस्य जीवराज आश्रितको स्मरणमा उहाँहरु सवार जीप दुर्घटनास्थल दासढुङ्गामा आज स्मृति सभा गरिएको छ । विसं २०५० जेठ ३ गते पोखराबाट चितवन आउँदै गर्दा […]

बुधवार, जेठ ३, २०७४

भद्रपुर। जिल्लामा ३१ वटा दल दर्ता भएका छन् ।  जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार […]

बुधवार, जेठ ३, २०७४

बिर्तामोड। संघीय समाजबादी फोरम नेपालको झापा गाँउ कमिटी गठन भएको छ । झापा गाँउपालिका वडा नं.–३ मा मंगलबार भएको एक कार्यक्रमकाबीच गौरीशंकर राजवंशीको अध्यक्षतामा ४३ सदस्य झापा गाउँ कमिटी गठन भएको हो ।   कमिटीको […]

बुधवार, जेठ ३, २०७४

भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको छ । सोअनुसार भद्रपुर प्रमुखमा नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र […]

मङ्गलवार, जेठ २, २०७४

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणअन्तर्गत कुल २८१ तहमा भएको निर्वाचनमध्ये २४३ तहमा मतगणना भइरहेको जनाएको छ । दुई स्थानीय तहमा भने निर्विरोध निर्वाचित भइसकेको छ । निर्वाचन आयोगका अनुसार प्रदेश नं. ३ […]

सोमवार, जेठ १, २०७४

काठमाडौँ। स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि (बैशाख २९– ३१ गते) मा ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ । प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्नेक्रममा जेठ १ […]

सोमवार, जेठ १, २०७४