
काठमाडौं – नेकपा माओवादी केन्द्रले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न स्थायी कमिटीको बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता […]
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरू आज पनि संसद् बैठकमा आफ्ना कुरा राखेर बाहिरिएका छन् । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको माग राख्दै गत जेठ १३ गतेदेखि […]
काठमाडौं – सरकार र खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अनशनरत मेयर तीर्थराज भट्टराईबीच सहमति भएको छ । गाँजा र कोदोको रक्सीबाहेक मेयर भट्टराईका सबै मागहरू सरकारले सम्बोधन गर्ने सहमति भएको छ । सहमतिमा हस्ताक्षर गर्न […]
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह असली राजा नभएको आरोप लगाएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले ज्ञानेन्द्र […]
काठमाडौँ – लागु औषध मुद्दामा उच्च अदालत पाटनबाट सजाय पाएका कांग्रेसका नेता काभ्रेको भुम्लु गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएको पाइएको छ । लागु औषध मुद्दामा उच्च अदालतबाट ५ वर्ष कैद र ५ हजार र जरिवाना पाएका […]
काठमाडौं- बहुविवाहलाई छुट दिने प्रस्तावित कानून गैरजिम्मेवारपूर्ण रहेको भन्दै नेपाल महिला संघले तत्काल रोक्न माग गरेको छ । आइतबार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा महिला संघले बहुविवाहलाई छुट दिने प्रस्तावित कानून गैरजिम्मेवार रहेकाले […]
काठमाडौँ । अब प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीहरूले आफ्नो तलब भत्ता आफैं तोक्न पाउने भएका छन्। संघीय संसदले हालै पारित गरेको ‘राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य सुविधा सम्बन्धी ऐन संशोधन विधेयक, २०८१’ अनुसार मन्त्रीपरिषद्ले मन्त्रीहरूको […]