काठमाडौँ । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्नेलगायत मागसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज मुलुकभरका शैक्षिक संस्था बन्द भएको छ । सो सङ्गठनको आह्वानमा सामुदायिक […]
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल नलगाएको भन्दै केहीले आलोचना गर्ने गरेका छन् । आफ्ना अध्यक्ष कोट पाइन्ट र भादगाउँले टोपीमा हिँडेपछि माओवादीबाट मन्त्री बन्ने अरुले पनि यसकै सिको गरे । तर आइतबार सूचना […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा […]
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, […]
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनु भएको छ । शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले आइतबार बिहान स्वास्थ्य […]
काठमाडौं : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने बताएका छन्। पार्टी केन्द्रीय स्कुल विभागले शनिबार कठमाडौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मुलुकमा कुनै पनि भीषण आन्दोलन […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका शरणार्थीका लागि उच्च आयुक्त फिलिप्पो ग्राण्डीले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उच्च आयुक्त ग्रान्डीले नेपालको संविधान, शान्ति प्रक्रिया, नेपालको विकास र समृद्धिका बारेमा […]
काठमाडौँ। नेकपा (माओवादी) केन्द्रले आगामी भदौ ११ गते महाधिवेशन आयोजक समितिको बैठक बोलाउने भएको छ । शुक्रबार केन्द्रीय कार्यालयको बैठकले पुसका लागि तोकिएको अधिवेशन सार्नसक्ने सङ्केत गर्दै आयोजक समितिको बैठक बोलाएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका […]
काठमाडौँ । सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालनलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले […]