Aamsanchar

राजनीति

(लक्की चौधरी) काठमाडौँ।  मुलुकको ३९औँ प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार हुने भएको छ ।  व्यवस्थापिका संसद्ले साउन १९ गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद्का महासचिव […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ : अब बहुमतीय सरकार गठनका लागि प्रकिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखलाई पत्र पठाएकी छिन्। सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमा आइतबार सकिएपछि सोमबार मध्यान्ह राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि प्रक्रिया […]

सोमवार, साउन १७, २०७३

काठमाडौँ। राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना कम हुँदै गएपछि बहुमतीय आधारमा साउन १९ वा २० मा प्रधानमन्त्रीको निर्वाचन हुने सम्भावना छ ।  यसमा राजनीतिक दलको सहयोगी भूमिकाले पनि महìवपूर्ण स्थान राख्छ । नेपालको […]

आइतवार, साउन १६, २०७३

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नयाँ सरकार राष्ट्रिय सहमतिको बन्ने सम्भावना न्यून रहेको बताएका छन् । गोरखा समाज सेवा केन्द्र काठमाडौंको ११औं साधारणसभा एवं आठौं अधिवेशनकाक्रममा शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेता श्रेष्ठले संविधान निर्माणमा […]

शनिवार, साउन १५, २०७३

काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना […]

शनिवार, साउन १५, २०७३

काठमाडौंँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न […]

शुक्रवार, साउन १४, २०७३

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको आह्वान गर्नुभएको सातदिने समय आइतबार सकिने भएपछि बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ । विपक्षी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]

शुक्रवार, साउन १४, २०७३

नयाँ दिल्ली। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी हतास भएकै कारण धेरै गम्भीर विषयमा जथाभावी निर्णय गर्दै आएको आरोप लगाएका छन् । केजरीवालले बुधबार आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै मोदीमाथि गम्भीर […]

बिहिवार, साउन १३, २०७३

इनरुवा। सरकारी निकाय मौन रहेको बेला भोकभोकै बसिरहेका सुनसरीका बाढीपीडितलाई नेकपा (माओवादी केन्द्र), घुस्कीले मंगलबार १३० परिवारलाई राहत सामग्री वितरण गरेको छ । केन्द्रले सीमावर्ती क्षेत्र घुस्की–२ का ५५ घर दलित परिवार र घुस्की–४ का […]

बुधवार, साउन १२, २०७३

काठमाडौं: एमालेलाई प्रमुख प्रतिपक्षमा राख्ने नेपाली कांग्रेसको चाहनाले राष्ट्रिय सहमतिको सरकार नबन्ने प्रस्ट भए पनि संवैधानिक व्यवस्थाका कारण आगामी एक साता निरर्थक बित्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार संविधानको धारा २९८ को उपधारा […]

मङ्गलवार, साउन ११, २०७३