
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा गर्न प्रस्ताव गरिएको छ । राप्रपाका नेता बुद्धिमान तामाङको संयोजकत्वमा गठित १४ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा त्यस्तो प्रस्ताव गरिएको पार्टीका नेता […]
नेपालगञ्ज मंसीर १५ गते – राजनीतिक विवादले निम्तयाउन सक्ने सामाजिक दन्द्ध व्यवस्थापनमा राजनीतिक दल, नेतृत्व र नागरिक समाज सम्वदेनशिल र जिम्मेवार बन्नु पर्ने सुझाव दिइएको छ । संविधान संशोधन प्रस्ताव दर्तासँगै देखिएको सीमाङ्कन मुद्धा र […]
शान्तिनगर, शान्ति तथा पुर्ननिर्माण मन्त्रि सीतादेवी यादवले द्धन्द्धका पिडितहरुको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मेची अञ्चलकका विभिन्न जिल्लाको कार्यक्रममा सहभागि भएर र्फकने क्रममा आज झापाको शान्तिनगर–६ मा रहेको याम आर्चाय प्रतिष्ठानद्धारा […]
भद्रपुर। नेकपा (एमाले)का नेता एवम् पूर्व कानुनमन्त्री अग्नि खरेलले सरकारले संविधान कार्यान्वयनका लागि इमान्दार प्रयत्न नगरी संशोधनको कुरा मात्रै गरिरहेको बताउनुभएको छ । प्रेस क्लब भद्रपुरद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले केही महत्वपूर्ण विषय […]
काठमाडौंः नेपाली कांग्रेसले अाफ्नातर्फबाट १० जना राज्यमन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। सभापति शेरबहादुर देउवाले सिफारिस गरेका १० जना राज्यमन्त्रीहरुको नाम उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन्। कांग्रेसबाट दीर्घसिंह भाट […]
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्दले चन्दा उठाएको पैसाले छोरालाई महंगो बाइक किनेको भन्दै समाचार आएपछि विप्लवलाई तनाव भएको छ । विभिन्न अनलाइनमा उनका छोरा प्रकाश चन्द हार्लेडेविडसन ब्राण्डको महंगो बाइकमा चढेको तस्विर […]
बनेपाः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक ठूलो दुर्घटनाको खतरामा रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले बढ्दो राजनीतिक स्थिरताका कारण संविधान कार्यान्वयनका लागि थप चुनौती उत्पन्न भएकाले मुलुक ठूलो दुर्घटनामा पर्ने खतरामा रहेको बताएका हुन्। सोमबार काभ्रेको […]
काठमाडौँ। नेपालको राजनीतिक क्षेत्रमा ७४ प्रतिशत र निजामती कर्मचारीसहित विभिन्न सङ्घसंस्थामा ६९ प्रतिशत भ्रष्टाचार हुने गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ । भ्रष्टाचारविरुद्ध नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरिएको […]
काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले स्वास्थ्य क्षेत्रको माग राखी आन्दोलनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसंग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति निकाल्दै विरोधको […]