Aamsanchar

राजनीति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पछिल्लो पटक सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारीको बैठकले स्थानीय चुनावमा विभिन्न राजनीतिक दलसँग तालमेल गरेर पार्टीलाई […]

बुधवार, चैत ३०, २०७३

काठमाडौं। व्यवस्थापिका–संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ । देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौं । सोमबार रातारात मन्त्रिपरिषदको निर्णयले प्रकाश आर्याललाई आइजीपीमा नियुक्ति गरेको छ । मध्यरातमै फुली पनि लगाइयो । अर्याललाई रातारात फुली लगाउनुपर्ने कारण के हो भन्ने प्रश्न अगाडि आउँछ । यसअघि फागुन १ गते राति […]

मङ्गलवार, चैत २९, २०७३

विराटनगर। निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको बताउनुभएको छ । यहाँ आज बिहान पत्रकारसँगको भेटघाटमा उहाँले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौँ। सरकारले व्यवस्थापिका–संसद्मा विचाराधीन ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्ताव फिर्ता लिएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसद्को आजको बैठकमा संशोधन फिर्ता लिन अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौँ। प्रतिपक्षी दलहरुले मुलुकमा संविधानले प्रदत्त गरेको अधिकारअनुसार हिँडडुल तथा भेला, आमसभा गर्न सुरक्षाको सुनिश्चिता दिन नसकेको भनी सरकारको आलोचना गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गरी एमालेका रवीन्द्र अधिकारीले तराईमा मोर्चाका नाममा […]

मङ्गलवार, चैत २९, २०७३

पोखरा । गाउँ विकास समिति राष्ट्रिय महासङ्घद्वारा आज यहाँ आयोजित ‘लोकतन्त्र र सङ्घीयता सुदृढीकरणका लागि स्थानीय निर्वाचन’ विषयक अन्तरक्रियामा आसन्न स्थानीय तहको निर्वाचन देशका लागि स्थानीय विकासको नयाँ अभ्यास भएकामा जोड दिइएको छ । स्थानीय […]

मङ्गलवार, चैत २९, २०७३

काठमाडौँ । मुलुकी ऐनलाई समसामयिक र व्यावहारिक बनाउन बनेको देवानी संहिता र फौजदारी संहिताले निकै लामो समय लगाएर अन्तिम रुप पाएको छ । व्यवस्थापिका–संसद्अन्तगर्तको विधायन समितिले नेपालका सरोकारवाला पक्ष, विज्ञ, मित्रराष्ट्र भारत, जापान, फिलिपिन्सलगायतका मुलुकमा […]

मङ्गलवार, चैत २९, २०७३

नगरकोट। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले स्थानीय तहको चुनावमा हिन्दू धर्मको पहिचान फर्काउने कार्यसूची आफ्नो पार्टीको रहने बताउनुभएको छ । चाँगुनारायण नगरपालिका – ८ मा आज आयोजित कार्यकर्र्ता भेटघाट कार्यक्रममा उहाँले देशमा नयाँ […]

सोमवार, चैत २८, २०७३

काठमाडौंः सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजीपी) मा प्रकाश अर्याललाई नियुक्त गरेको छ। २५ दिनपछि सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले डिआईजी अर्याललाई नेपाल प्रहरीको आइजीपीमा नियुक्त गरेको हो। यसअघि गत फागुन १ गते आइजीपीमा डिआईजी […]

सोमवार, चैत २८, २०७३