Aamsanchar

राजनीति

काठमाडौं । संसद्को विधायन समितिले मुलुकी ऐन प्रतिस्थापन विधेयकमध्ये देवानीसंहिता पारित गरेको छ ।  ‘मुलुकी देवानी संहिता २०७३’ नाम रहने गरी समितिले विधेयक पारित गरेको हो ।  संहिताले पारिवारिक कानुनमा सम्पत्ति, विवाह, सम्बन्धविच्छेदलगायत विषयका कानुन […]

बिहिवार, माघ २७, २०७३

इलाम। इलाममा एक लाख ९३ हजार पाँचसय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । यसमा ९९ हजार दुईसय सात पुरुष र ९४ हजार तीनसय ३९ महिला र दुईजना तेस्रोलिङ्गी रहेका छन् । […]

बिहिवार, माघ २७, २०७३

काठमाडौँ। नेकपा एमालेका युवा नेता एवं पूर्वसंचारमन्त्री शेरधन राईलाई फसाउन खोज्ने एक युवती कारबाहीमा परेकी छिन् युवा संघकी केन्द्रीय सदस्य समेत रहेकी उनलाई संघको बुधबारको बैठकले पदमुक्त गरेको हो । दोलखा घर भएकी खड्का थरकी […]

बिहिवार, माघ २७, २०७३

काठमाडौँ । सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञले सुझाउनुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रलगायत सङ्घसंस्थाले आज यहाँ आयोजना गरेको अन्तरक्रियामा स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा […]

बिहिवार, माघ २७, २०७३

काठमाडौँ । सरकारले चुरे क्षेत्रको ढुङ्गा, गिट्टी, बालुवा, माटोलगायतका प्राकृतिक स्रोत उत्खनन् खुला गर्ने तयारी गरिरहेको भन्दै नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले त्यस कार्यको भत्र्सना गरेको छ । नेफेजले  एक विज्ञप्तिमार्फत राष्ट्रपतिको नाम जोडेर […]

बुधवार, माघ २६, २०७३

बिर्तामोड । राप्रपा नेपाल समेतको एकीकरण भई बनेको पार्टी राप्रपाले प्रजातान्त्रिक मान्यताभन्दा बाहिर गएर काम गरेको भन्दै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापाका छ जनाले पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका छन् । सो […]

बुधवार, माघ २६, २०७३

काठमाडौँ । दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा महानगरका तर्फबाट प्रवक्ता […]

बुधवार, माघ २६, २०७३

काठमाडौँ । संसदीय समितिले लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमा लगाइएका अधिकांश आरोप पुष्टि भएको प्रतिवेदन तयार गरेको छ । व्यवस्थापिका–संसद्को महाभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले गरेको अनुसन्धान, छानबिन र प्राप्त कागजातबाट कार्कीमाथि लागेका अधिकांश आरोप पुष्टि […]

बुधवार, माघ २६, २०७३

काठमाडौँ । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवम् […]

बुधवार, माघ २६, २०७३

तेह्रथुम। नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले नेपालमा कृषि पेसा साँच्चिकै पेसा बन्न नसकेको बताउनुभएको छ । कृषि क्षेत्र परम्परागत र निर्वाहमुखी मात्रै भएको भन्दै उहाँले अत्याधुनिक प्रविधि भित्र्याउँदै व्यावसायिक र आधुनिकीकरणको खाँचो रहेको औँल्याउनुभयो […]

बुधवार, माघ २६, २०७३