Aamsanchar

राजनीति

काठमाडौं । युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावका सम्बन्धमा विदेशी चासो हुनु अनावश्यक भएको जनाएको छ । संघका प्रवक्ता प्रभावविक्रम कटुवालद्वारा शुक्रबार जारी विज्ञप्तिमा नेपालका […]

शुक्रवार, कार्तिक ५, २०७३

इलामः रक्षामन्त्री बालकृष्ण खाँडले पुर्वराजा ज्ञानेन्द्र शाहको सकृयता बढेको प्रति संकेत गर्दै पुर्वराजाले निहुँखोजे नागार्जुनबाट पनि हटाउने चेतावनी दिएका छन्। नेपाल तरुण दल इलामले आयोजना गरेको संविधानको कार्यान्वायनमा युवाको भुमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्न आएका […]

शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौं । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने भनिएको बंगलादेशको […]

शुक्रवार, कार्तिक ५, २०७३

काठमाडौँ । ‘अन्तर्राष्ट्रिय विराट् हिन्दू महासम्मेलन’ स्थानीय वनकालीमा आजदेखि सुरु भएको छ ।  विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रियले आयोजना गरेको उक्त सम्मेलनमा नेपाल, भारतलगायत मुलुकबाट हिन्दू धर्मका अनुयायी तथा साधुसन्त, महन्त, विद्वान् लगायतको सहभागिता छ । […]

बिहिवार, कार्तिक ४, २०७३

काठमाडौं, व्यवस्थापिका-संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने काम रोक्न निर्देशन दिएको छ । समितिको बिहीबारको बैठकले उच्च शिक्षाको व्यवस्थापन र सुधारका लागि उपसमिति गठन गर्ने निर्णय […]

बिहिवार, कार्तिक ४, २०७३

काठमाडौं, मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले प्रमुख पार्टीका चार ठेकेदारको मुद्दा हट्यो भने महाअभियोग प्रस्ताव तुहिने ठोकुवा गर्नुभएको छ । सद्भावना पार्टीका सह अध्यक्षसमेत रहेका नेता कर्णले महाअभियोग समिति गठन गर्दा पनि कांग्रेस, एमाले, नेकपा […]

बिहिवार, कार्तिक ४, २०७३

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै निषेधको राजनीतिले विद्रोह हुने बताएका छन् । बिहीबार राजधानीको वनकालीमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘निषेधको राजनीति भए असन्तुलन उपेक्षा हुँदै विद्रोह हुन्छ […]

बिहिवार, कार्तिक ४, २०७३

काठमाडौंः व्यवस्थापिका संसदको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। संसद बैठकमा बुधवार संसदमा दर्ता भएको लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका लागि मिति तय गर्ने कार्यसूची थियो। महाअभियोग प्रस्तावबारे प्रमुख दलका शीर्ष नेताहरुले आन्तरिक छलफल गर्नु […]

बिहिवार, कार्तिक ४, २०७३

काठमाडौं, विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले काठमाडौंमा अन्तर्राष्ट्रिय हिन्दु सम्मेलन गर्दैछ । काठमाडौंको वनकालीमा हुने सम्मेलनको पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन र सम्बोधन गर्नु हुनेछ । सम्मेलनमा थाइल्याण्ड, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया क्यानडा, बेलायत […]

बिहिवार, कार्तिक ४, २०७३

काठमाडौः पटक पटक कांग्रेसको अनिर्णयका कारण टरेको राज्यमन्त्री नियुक्ति तिहार अघिनै हुने भएको छ । कांग्रेसले तिहार अघिनै राज्यमन्त्री पठाउने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ कुराकानी भएपछि तिहार […]

बिहिवार, कार्तिक ४, २०७३