Aamsanchar

राजनीति

काठमाडौः पटक पटक कांग्रेसको अनिर्णयका कारण टरेको राज्यमन्त्री नियुक्ति तिहार अघिनै हुने भएको छ । कांग्रेसले तिहार अघिनै राज्यमन्त्री पठाउने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार साँझ कुराकानी भएपछि तिहार […]

बिहिवार, कार्तिक ४, २०७३

दमक । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले नेपाल विभिन्न धर्म तथा समुदायको बसोबास भएकाले सबै धर्म, संस्कृतिको संरक्षण गर्न वर्तमान सरकार क्रियाशील रहेको बताउनुभएको छ । धार्मिक विविधताले विश्वमा नै नेपाल आफैँमा […]

बुधवार, कार्तिक ३, २०७३

[नारायण काफ्ले] काठमाडौँ, । सरकारले सांसदहरूको सेवा सुविधा बढाउनेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ ।  वार्षिक बजेटले बढाएअनुसारको सेवा सुविधा हेरफेर गरी मङ्गलबार कानुन मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गरेको हो । सांसदहरूको सेवा सुविधासम्बन्धी […]

बुधवार, कार्तिक ३, २०७३

तराई केन्द्रित दलहरुको मोर्चासम्बद्ध केही नेताहरुले समर्थन फिर्ता लिएर आन्दोलनमा जानुपर्ने बताउन थालेका छन् भने केहीले सरकारले संशोधन प्रस्ताव संसदमा प्रस्तुत गर्ने समयसीमा नतोकिएकाले समर्थन फिर्ता लिने विषय निरर्थक रहेको बताएका छन्। नेपाली काँग्रेस, माओवादी […]

बुधवार, कार्तिक ३, २०७३

काठमाडौंः नेपाली कांग्रेसका सांसद फर्मुल्ला मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक टुक्रिन सक्ने चेतावनी दिएका छन्। मंगलबार संसद बैठकमा विशेष समय लिएर बोल्दै सांसद मन्सुरले मधेसीहरुको माग सम्बोधन नगरे मुलुक पाकिस्तानबाट छुट्टिएर बंगलादेश बनेजस्तै हुने […]

मङ्गलवार, कार्तिक २, २०७३

काठमाडौः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा ऊर्जा मन्त्रालयले खारेज गरेका चार जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमति पत्र (लाइसेन्स) सर्वोच्च अदालतले सोमबार उल्टाइदिएको छ । सर्वोच्चका न्यायाधीश शारदाप्रसाद घिमिरे र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले बुकुखोला, मैलुङ खोला, […]

मङ्गलवार, कार्तिक २, २०७३

नेपाली बाम आन्दोलनको उर्वर भुमीमा चिनिन्छ झापा जिल्ला । मुख्य गरि २०२८ सालमा वाम पन्थीह?ले उठाएको तत्कालिन पञ्चायती शासकह?का वि?द्धको टाउको कटुवा आन्दोलन (झापा विद्रोह ) नेपाली वाम आन्दोलनको एउटा ऐतिहासिक र महत्वपुर्ण आन्दोलन हो […]

मङ्गलवार, कार्तिक २, २०७३

राम आचार्य सोभियत सङ्घमा समाजवादी सत्ताको पतनको प्रारम्भ भइसकेको थियो । चीनमा माओको नेतृत्वमा कम्युनिष्ट सत्ताभित्रका खराबीहरुलाई हटाउन साँस्कृतिक रुपान्तरणको अभियान चलिरहेको थियो । सोभियत सङ्घ र चीनका बीचमा महान् बहसहरु चल्दै थियो । सोभियत […]

मङ्गलवार, कार्तिक २, २०७३

झापा । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कनु भएको छ । प्रधानमन्त्री दाहाल नेपाल एयरलाईन्सबाट अपरान्ह साढे ३ बजे काठमाडौं आईपुग्नुभएको हो । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग […]

सोमवार, कार्तिक १, २०७३

● किशोर नेपाल अघिल्लो साता सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमान सिंह कार्कीका नाममा पठाएको म्याद तामेली सम्बन्धित समाचारले नेपाली समाजमा हाँस्यास्पद स्थितिको सिर्जना गर्‍यो। म्याद तामेली गर्ने दिन काठमाडौं महानगरपालिकाकी वडा सचिव हराइन् भने भोलिपल्ट […]

सोमवार, कार्तिक १, २०७३