Aamsanchar

राजनीति

झापा। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा(एमाले)को राष्ट्रवाद र मधेसवादी दलको मधेसवाद नेपालका लागि दुबै खतरनाक भएको आरोप लगाउनुभएको छ । आज झापाको बिर्तामोडमा नेपाली कांग्रेस झापाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो […]

आइतवार, चैत ६, २०७३

काठमाडौं,  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सन्चालन गर्ने भएको छ । स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न […]

आइतवार, चैत ६, २०७३

मोरङ। स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ । पूर्व क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए । पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको […]

आइतवार, चैत ६, २०७३

काठमाडौँ। सरकारले स्थानीय तह कार्यान्वयनका लागि चार सदस्यीय टोली गठन गरेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहसचिव रेश्मिराज पाण्डेको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो । स्थानीय तह कार्यान्वयनका लागि […]

शनिवार, चैत ५, २०७३

बिर्तामोड। संघीय गठबन्धनको आन्दोलन र बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनको सन्दर्भमा महिला हक अधिकार रक्षा तथा समान प्रतिनिधित्व बारे झापाका महिला नेतृहरुले ७ बुँदे माग अघि सारेका छन् । बिर्तामोडमा  शुक्रवार भएको […]

शुक्रवार, चैत ४, २०७३

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा पुनः अनुरोध गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको […]

बिहिवार, चैत ३, २०७३

काठमाडौँ। सरकारले जिल्लामा कार्यरत कर्मचारीलाई तत्कालका लागि खटाउन प्रमुख जिल्ला अधिकारीलाई थप अधिकार प्रत्यायोजन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा कार्यरत नेपाल प्रशासन, सामान्य प्रशासन, लेखा, इन्जिनियरिङ, शिक्षा र विविध सेवाका राजपत्र […]

बिहिवार, चैत ३, २०७३

थरुहट मधेशी संयुक्त लोकतान्त्रिक मोर्चा नवलपरासीले आज निर्वाचन कार्यालयद्धारा आव्हान गरिएको सर्वदलिय बैठक बहिष्कार गरेको छ । सरकारले मोर्चासंग गरेको ३ बुँदे सहमति कार्यान्वयन नगरि बलजफती स्थानिय चुनाव गर्न खोजेपछि मोर्चाले चुनावको विरोध गर्दै निर्वाचन […]

बिहिवार, चैत ३, २०७३

फाइल तस्वीर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् । उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले […]

बिहिवार, चैत ३, २०७३

काठमाडौं :  नेपाली काँग्रेसका नेता एवम् पूर्व कृषि राज्यमन्त्री रामहरि ढुंगेल मृत अवस्थामा भेटिएका छन्। बुधबार बेलुका खाना खाएर सुतेका ढुंगेल बिहान अबेरसम्म नउठेपछि कोठा खोलेर हेर्दा मृत भेटिएका हुन्। रामेछापको पकरबास– ६ मा जन्मिएका […]

बिहिवार, चैत ३, २०७३