Aamsanchar

राजनीति

काठमाडौँ । सर्वोच्च अदालतले रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज स्ववियुको निर्वाचन गराउनका लागि अन्तरिम आदेश गरेको […]

बिहिवार, चैत ३, २०७३

काठमाडौं, निर्वाचन आयोगलाई स्थानीय तहको चुनावका लागि दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ । चुनाव गराउनका लागि झण्डै दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । “अहिले हामीले […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं। नयाँ संविधानमा व्यवस्था भएबमोजिम स्थानीय तहले आजबाट औपचारिक रुपमा काम थाल्ने भएका छन् । सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले मंगलबारदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गरेका छन् । प्रधानमन्त्री पुष्पकमल […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं : विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयार बीचमै टुंगिने खतरा बढेको छ। फोरम लोकतान्त्रिकका महासतिचव एवं पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी […]

मङ्गलवार, चैत १, २०७३

काठमाडौं, आउँदो वैशाख ३१ गते हुने चुनावको लागि सात सय ४४ वटै स्थानीय तहबाट काम सुरु भएको छ । सरकारले ७ सय ४४ वटा स्थानीय तहको संख्या र सिमानासहितको प्रतिवेदन बुझाएसँगै काम सुरु भएको निर्वाचन […]

सोमवार, फागुन ३०, २०७३

झापा। आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा भएका १५ स्थानीय तहमा सबैमा मुख्य निर्वाचन केन्द्र तोकिएको छ । निर्वाचन अधिकारी गोपाल आचार्यका अनुसार जिल्लाका आठ नगरपालिका र सात गाउँपालिकामा निर्वाचन केन्द्र तोकिएको हो, जसमा एक सय […]

आइतवार, फागुन २९, २०७३

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टी अध्यक्ष कमल थापासँग विभिन्न विषयमा असहमति राख्दै उनले पार्टी छाडेको घोषणा गरेका हुन्।  लोहनीले पार्टी अध्यक्ष थापालाई पत्र लेखेर विभिन्न ९ […]

आइतवार, फागुन २९, २०७३

बुटवल : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची-महाकाली अभियान आज प्रदेश नम्बर पाँच प्रवेश गर्दै छ। शनिबार ४ नम्बर प्रदेशका चितवनको नारायणघाट र नवलपरासीको नवलपुरमा सभा गरेको एमालेले पाँच नम्बर प्रदेशको पहिलो सभा आज नवलपरासीकै […]

आइतवार, फागुन २९, २०७३

 झापाको नयाँ संरचना

आइतवार, फागुन २९, २०७३

झापा । बैशाख ३१ का लागि घोषित स्थानीय तहको चुनावमा उम्मेदवारले के शीर्षकमा कति रकमसम्म खर्च गर्न पाउँछन् भन्ने सीमा तोकिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार लगायतका निर्वाचन कार्यमा […]

आइतवार, फागुन २९, २०७३