Aamsanchar

राजनीति

काठमाडौँ। नेपाली काँग्रेसले विजया दशमी, दीपावली, नेपाल सम्बत् र छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम नगर्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी तत्कालीन सभापति एवम् […]

आइतवार, असोज १६, २०७३

काठमाडौंः चीन र भारतका लागि प्रस्तावित राजदूतहरुको नाम संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेको छ। सिंहदरबारमा आइतबार बिहान बसेको समितिको बैठकले सरकारले चीन र भारतका लागि राजदूतमा प्रस्ताव गरेका लीलामणी पौडेल र दीपकुमार उपाध्यायको नाम […]

आइतवार, असोज १६, २०७३

भक्तपुर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको आरोप लगाउनुभएको छ । नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरद्वारा आज यहाँ आयोजित शुभकामना […]

शनिवार, असोज १५, २०७३

काठमाडौंः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा जे लेखिए पनि नेपाल हिन्दु राष्ट्र नै भएको बताएका छन् । उनले भने, ‘संविधानमा हिन्दु राष्ट्र होस्, नहोस् तर नेपाल हिन्दु राष्ट्र नै हो । म […]

शनिवार, असोज १५, २०७३

काठमाडौंः पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको कुशको शब बनाएर अन्तिम संस्कार गरिएको छ। गत आइतबार चितवनको दारेचोक–३ घोप्टेभीरबाट गाडी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका पूर्व गृहमन्त्री घिमिरेसहित उनका दुई भाइहरु मोहन र प्रकाश घिमिरेको कुशको शव बनाएर […]

शुक्रवार, असोज १४, २०७३

काँकडभिट्टा (झापा) । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल राष्ट्रिय जेसिजको क्षेत्र ‘क’ सम्मेलनलाई आज धुलाबारीमा सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले सम्पूर्ण राजनीतिक […]

शुक्रवार, असोज १४, २०७३

ताप्लेजुङ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताए । पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि […]

शुक्रवार, असोज १४, २०७३

चितवन । जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ । दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज […]

बिहिवार, असोज १३, २०७३

विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अरु दलसँग […]

बिहिवार, असोज १३, २०७३

[इन्द्रसिंह राजबंशी ] यतिबेला जिल्लामा स्थानीय निकायको पुनरसंरचनाको विषयले चर्चा पाएको छ । राजनीतिप्रति चासो राख्नेहरुको मुखबँट गाउ“पालिका र नगरपालिकाकै कुरा सुन्न पाईन्छ । प्रमुख तीन दल नेपाली कांग्रेस ,नेकपा एमाले र नेकपा माओवादी केन्द्रले […]

बुधवार, असोज १२, २०७३