
बिर्तामोड । आसन्न स्थानीय तहको निर्वाचनमा महिलाको हकअधिकार सुनिश्चितताका लागि महिला उम्मेदवारलाई विजयी गराउनुपर्नेमा सांसद तथा झापाका सबै पार्टीका महिला नेतृहरुले जोड दिएका छन् । संवाद समूहको सचिवालयको संयोजनमा सोमबार झापाको बिर्तामोडमा भएको छलफलका सहभागी […]
काठमाडौं, वैशाख ३१ गते हुने स्थानीय तहको चुनावको तयारी तीव्र भएसँगै महिला, दलित, जनजाति, मधेसी, अपल्संख्यक उत्साहित छन् । स्थानीय तहमा ठूलो संख्यामा समावेशीताको सुनिश्चिता भएसँगै अहिलेसम्म पछि परेका समुदाय एकैपटक जनप्रतिनिका रुपमा चुनिने बाटो […]
काठमाडौ: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ ।मोर्चाका नेताहरूको सोमबार राति बसेको बैठकले दाहाल नेतृत्वमा साउन १९ गते गठित सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको […]
काठमाडौ–एमालेले कञ्चनपुरमा गर्ने भनिएको जनसभा स्थगित गरेको छ । सप्तरीबाट फर्केपछि कञ्चनपुरको राष्ट्रिय आधारभूत विद्यालयमा साँझ जनसभासँगै साँस्कृति कार्यक्रम गर्ने कार्यक्रम थियो तर राजविराजमा भएको घटनाको कारण कार्यक्रम रद्द गरिएको जनाइएको छ । तराई मधेश […]
काठमाडौ–नेकपा एमालेले फागुन २१ गतेदेखि १५ दिनसम्मका लागि तराई मधेश अभियान सञ्चालन गरेको छ भने यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पनि सोही अनुसार आन्दोलनको तयारी थालेको छ । संविधान संशोधन नहुने निश्चित भएपछि त्यसैलाई देखाएर […]
गणतन्त्र रक्षाका लागि मधेसी मोर्चालाई चुनावमा आउन आग्रह २१ फागुन, बिराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा स्थानीय तहको निर्वाचनको महत्व मधेसवादी दलहरुले बुझ्न नसक्ने हो भने उनीहरुले राजनीति गर्नुको कुनै तुक […]
झापा ज्यामिरगढी–३ स्थित शहिद विरेन स्मृति प्रतिष्ठान सामुदायिक भवन उद्घाटन समारोहमा नेकपा एमाले सचिव योगेश भट्टराईले गृहमन्त्रीलाई चेतावनी दिएका छन । पार्टीको मेची– महाकाली राष्ट्रिय अभियानक्रममा मधेसमा कुनै अप्रिय घटना भए त्यसको मुख्य दोषी गृहमन्त्री विमलेन्द्र निधि […]
शीर्ष नेता लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनीलगायतले विरोध गर्दागर्दै पनि अध्यक्ष्य कमल थापाले को चुनाव चिह्न गाई हुने निर्णय गरेपछि पार्टीभित्र मतभेद उत्पन्न भएको छ। राप्रपा केन्द्रीय समितिको शुक्रबारको बैठकमा चन्द र लोहनीले चुनाव चिह्न हलो […]
काठमाडौं, झापा बिद्रोहका ५ योद्धाले एकैपटक सहादत प्राप्त गरेको दिन आज फागुन २१ गते । विसं २०२९ फागुन २१ गते तत्कालिन निरङ्कुश पञ्चायती शासनको विद्रोह गर्ने क्रममा बन्दी बनाइएका पाँच जनाको हत्या गरिएको थियो । […]