
काठमाडौं, झापा बिद्रोहका ५ योद्धाले एकैपटक सहादत प्राप्त गरेको दिन आज फागुन २१ गते । विसं २०२९ फागुन २१ गते तत्कालिन निरङ्कुश पञ्चायती शासनको विद्रोह गर्ने क्रममा बन्दी बनाइएका पाँच जनाको हत्या गरिएको थियो । […]
काठमाडौं, विभिन्न देशका लागि सिफारिस १२ राजदूतको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय सुनुवाइ विशेष समितिले अष्ट्रेलियाको लागि सिफारिस लक्की शेर्पा, इजरायलको लागि निरन्जनकुमार थापा, ओमानको लागि शर्मिला पराजुली ढकाल, कतारको लागि रमेश […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आज पार्टीमा २७ पदाधिकारी मनोनयन गर्नुभएको छ । पार्टीको विधानानुसार थापाले उपाध्यक्षमा दीपक बोहरा, राजीव पराजुली, बुद्धिमान तामाङ, टङ्क ढकाल, विक्रम पाण्डे र रामचन्द्र रायलाई जिम्मेवारी दिनुभएको […]
बिर्तामोड। झापाका नौ वटा क्याम्पसमा बुधवार भएको स्वतन्त्र विद्यार्र्थी युनियनको निर्वाचनमा ८ वटा क्याम्पसको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले बर्चश्व कायम गरेको छ । आठ वटा क्याम्पसको […]
काठमाडौँ । व्यवस्थापिका–संसद्, विकास समितिले सार्वजनिक खरिद नियमावली र स्थानीय निकाय आर्थिक नियमावलीमा बाझिएका पूर्वाधार निर्माणसँग सम्बन्धित विषयमा एकरुपता ल्याउन निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति रवीन्द्र अधिकारीले पूर्वाधार निर्माणमा एउटा नियमावलीमा उपभोक्ता समितिले […]
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको खारेजी नहुने बताएका छन्। नेपाल आदिवासी जनजाति महासंघको पाँच बुँदे ध्यानाकर्षणपत्र बुझ्दै उनले प्रतिष्ठान खारेज हुँदैछ भन्ने आफूलाई जानकारी नभएको भन्दै प्रक्रिया तत्काल रोकिदिने […]
जनकपुरधाम। सधैँ पठनपाठन हुने कक्षा कोठामा संसद भवनमा जस्तै विद्यार्थीहरुबीच संसदीय परम्पराअनुसार कुनै विषयमा पक्ष विपक्षमा सांसदले तर्क वितर्क र मतदान गरेको देख्दा उपस्थित सबैलाई संसद बैठकको अनुभूति भइरहेको थियो । विद्यार्थी तहमा संसदीय अभ्यासको […]
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकले स्थानीय तहको निर्वाचन सुरक्षा योजना २०७३÷७४ पारित गरेको छ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको […]
काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताउनुभएको छ । एमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय […]