
काठमाडौँ, निर्वाचन आयोगले बुधबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । आयोगको आज बसेको पदाधिकारीको बैठकले आउँदो वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन […]
काठमाडौँ । नेकपा (एमाले) ले यही फागुन २१ गतेदेखि सुरु गर्न लागेको मेची–महाकाली राष्ट्रिय अभियानमा सहभागी हुने स्वयंसेवकलाई नौबुँदे आचारसंहिता जारी गरिएको छ । आगामी चैत ५ गतेसम्म चल्ने सो अभियानका लागि जारी गरिएको आचारसंहितानुसार […]
काठमाडौँ । सरकारले स्थानीय निकायको सङ्ख्याका सम्बन्धमा असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका माग सम्बोधनका लागि स्थानीय निकाय पुनः संरचनामा सुझाव दिन गठित कार्यदलको अवधि थप्ने भएको छ । सत्तारुढ दल र मोर्चाका नेताहरुबीच संविधान संशोधन […]
विराटनगर। स्थानीय निर्वाचनका लागि मोरङमा जनशक्तिका साथै मतपेटिका पर्याप्त मात्रामा रहेको छ । जिल्लाको एक सय ५५ स्थानमा गरिने निर्वाचनका लागि दुई हजार नौ सय मतपेटिका मौज्दात रहेकाले थप मतपेटिकाको माग गर्नु नपर्ने क्षेत्रीय निर्वाचन […]
काठमाडौँ । क्षेत्रीय समृद्धिका लागि अगाडि बढाइएको सिल्क रोड अभियानमा सहमति जनाउन नेपालसँग चीनले आग्रह गरेको छ । नेपाल–चीन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १४औँ वार्षिक साधारणसभामा चिनियाँ पक्षले आज क्षेत्रीय सञ्जाल (रिजनल कनेक्टेभिटी) तथा […]
विराटनगर। नेकपा (एमाले)का संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङले कृषि तथा औंद्योगिक क्षेत्रको प्रवद्र्धनका लागि विराट एक्स्पोलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभएको छ । उद्योग सङ्गठन मोरङद्वारा आज आयोजित विराट एक्स्पोको समापनका अवसरमा उहाँले उद्योग–व्यवसायलाई फस्टाउन मुलुकमा […]
भद्रपुर । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले नेपाली जनताको बलिदान र सङ्घर्षबाट प्राप्त यो संविधान कार्यान्वयनको मार्गतर्फ बढिरहेको बताउनुभएको छ । सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरद्वारा झापाको राजगढमा मझौला सिँचाइ आयोजनाअन्तर्गत फौजदार घाट सिँचाइ उपआयोजनाको आज […]
काठमाडौँ । सरकारले स्थानीय निकायको पुनः संरचनासम्बन्धी आयोगको प्रतिवदेन अध्ययन गरी सुझाव दिन गठित समितिको म्याद तीन दिन थपेको छ । समितिले थपिएको अवधिमा पुनः संरचना आयोगको प्रतिवेदनलाई राजनीतिक सहमतिका साथ अध्ययन गरी पुनः संरचनाको […]
काठमाडौं : विचाराधीन फौजदारी कार्यविधि जस्ताको तस्तै पारित भए प्रहरीले कुनै कसुरको सिलसिलामा अभियुक्त पक्राउ गर्नुपरेमा मुद्दा हेर्ने अधिकारीको अग्रिम अनुमति लिनुपर्ने भएको छ। संसदको विधायन समिति मातहतको फौजदारी कार्यविधि उपसमितिले यस्तो व्यवस्थासहित कार्यविधि पारित […]