
रुकुमः प्रधानन्यायाधीश सुशील कार्कीले अदालत सेवाग्राही गएर दिनभर बस्ने हाटबजार नभएको बताएकी छिन् । बिहीबार रुकुम जिल्ला अदालतको भवन उद्घाटन गर्दै कार्कीले भनिन्, ‘मान्छेहरु दिनभर आएर घाम तापेर बस्न अदालत कुनै हाटबजार होइन ।’ सेवाग्राहीको […]
बिर्तामोड। स्वास्थ्य मन्त्रालयले बिर्तामोडस्थित रक्तसञ्चार सेवाका लागि ५० लाख मूल्यको रगत वर्गीकरण गर्ने कम्पोनेन्ट मेसिन प्रदान गर्ने भएको छ । मन्त्रीस्तरीय निर्णयबाट उक्त उपकरण रक्तसञ्चार सेवालाई प्रदान गर्नेबारे सम्झौता भइसकेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति […]
काठमाडौं । नेकपा एमाले निकट युवा संघ केन्द्रीय अध्यक्ष दुर्गा तिवारीको हत्याको घटना सेलाउन नपाउँदै युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार भएको छ । बिहीबार राति बाँकेको कोहलपुरमा अज्ञात समूहको खुकुरी प्रहारबाट […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पुस २७ गते पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिन सरकारसँग माग गरेको छ । बुधबार पार्टी हेडक्वार्टर धुम्वाराहीमा बसेको राप्रपा पदाधिकारी तथा सचिवालयको बैठकले सार्वजनिक विदाको माग गर्दै पार्टीका […]
काठमाडौं । नयाँ शक्ति नेपालले संसद–सचिवालयमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता लिएर दलीय सहमतिका आधारमा पुनः अर्को संशोधन प्रस्ताव दर्ता गराए मुलुकको राजनीतिले सही बाटो लिने ठहर गरेको छ । नयाँ शक्तिको संसदीय मामिला […]
विक्रम गिरी विराटनगर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ । निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि […]
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पत्नी आरजु राणा देउवालाई एमाले अध्यक्ष केपी ओलीले रात्रिभोज दिएर परामर्श गरेका छन् । गत सोमबार ओलीको बालकोटस्थिति निवासमा दिइएको भोजसहितको संवाद राजनीतिक दृष्टिले अर्थपूर्ण रहेको छ । […]
काठमाडौँ,। भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरूलाई आफ्नो सेना मातहत परिचालन गर्न ‘राजनीतिक लबिइङ’ गर्नुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै दोषी देखिएका छन् । यसपटक प्रधानमन्त्री हुनासाथ भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले गरेको […]
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको ‘सार्वजनिक सेवा प्रवाह सर्वेक्षण २०७३’को प्रतिवे सर्वसाधारण सेवाग्राहीमा सचेतताका कारण भ्रष्टाचारमा कमी आएको उल्लेख छ । तर, अध्ययन गरिएकामध्ये मालपोत कार्यालय सबैभन्दा बढी घूस लेनदेन हुने कार्यालयको रूपमा […]