Aamsanchar

राजनीति

काठमाडौँ। अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई […]

मङ्गलवार, फागुन ३, २०७३

काठमाडौं, सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकको बढुवा सम्बन्धी दुईवटा रिटमा एकैसाथ निर्णय गर्ने भएको छ । प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आफू नै प्रहरी महानिरीक्षक हुनुपर्ने दाबी गर्दै आइतबार दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार अन्तरिम […]

सोमवार, फागुन २, २०७३

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको सन्देश बोकेर नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ शनिबार भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। पार्टीनिकट अखिल भारत नेपाली एकता समाज दिल्ली शाखाको सम्मेलन उद्घाटनका नाममा दिल्ली गएका श्रेष्ठ त्यहाँ […]

सोमवार, फागुन २, २०७३

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । पार्टीको आसन्न महाधिवेशनलाई दिशानिर्देश गर्नका लागि आज सुरु भएको बैठकमा केन्द्रीय अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको राजनीतिक कार्यपत्र तथा राष्ट्रिय […]

आइतवार, फागुन १, २०७३

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रजातन्त्र दिवसको महत्व र यसको प्रभाव के हो ? भन्ने विषयलाई आमसञ्चार माध्यमले जनतासमक्ष बढी सुसूचित गर्नुपर्ने बताउनुभएको छ । ६७ औँ प्रजातन्त्र दिवस विविध कार्यक्रमका साथ मनाउने सन्दर्भमा […]

आइतवार, फागुन १, २०७३

भद्रपुर । आफना माग पूरा नभएको भन्दै स्थानीय निकायमा कार्यरत कर्मचारीले आज आ–आफ्नो कार्यालयका काम बन्द गरेका छन् । कार्यालय बिहान १० बजेदेखि बन्द भएको छ । स्थानीय निकाय ट्रेडयुनियन केन्द्रीय समन्वय समितिको मागलाई सरकारले […]

आइतवार, फागुन १, २०७३

काठमाडौँ। सर्वाेच्च अदालतले गरिबी निवारण कोषले गरेको साझेदार संस्था छनौटको निर्णय कानुनसम्मत नभएको भनी परेको रिट खारेज गरेको छ । न्यायाधिश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले उक्त रिट आज खारेज गरेको हो । […]

आइतवार, फागुन १, २०७३

तेह्रथुम । नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारले हिमाल र पहाडलाई टुक्र्याउने गरी ल्याएको संविधान संशोधन एमालेलाई मान्य नहुने बताउनुभएको छ । संविधान कार्यान्वयनका लागि नेकपा (एमाले)को चार महिने जनपरिचालन अभियानअन्तर्गत सदरमुकाम म्याङ्लुङमा आज […]

आइतवार, फागुन १, २०७३

काठमाडौँ, शिक्षामन्त्री धनीराम पौडेलले आगामी दुई साताभित्र संशोधित शिक्षा नियमावली जारी हुने बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सचिवालय बैठक तथा विधान अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री पौडेलले कानुन मन्त्रालयबाट एकहप्ताभित्रै सहमति […]

आइतवार, फागुन १, २०७३

सोलुखुम्बु  । नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले जेठ महिनामा जसरी भए पनि स्थानीय निकायको निर्वाचन गराउन सरकारसँग माग गर्नुभएको छ । यहाँ आज आयोजित जनताको बहुदलीय जनवादसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले मुलुक सङ्कटमा […]

शनिवार, माघ २९, २०७३