Aamsanchar

राजनीति

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रियामा सहभागी भई सम्पन्न गर्न सबै विद्यार्थी सङ्गठनलाई अपिल गरेको छ । त्रिविका शिक्षाध्यक्ष तथा त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवं समन्वय […]

शनिवार, माघ २९, २०७३

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रलाई सर्वोपरी राखेर मुलुकको राजनीतिक जटिलतालाई अन्त्य गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष गच्छदारले सहमति गर्ने […]

शनिवार, माघ २९, २०७३

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच समसामयिक राजनीतिबारे छलफल भएको छ। शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुन:संरचना र […]

शनिवार, माघ २९, २०७३

झापा ।  आउँदो फागुन ८ गतेभित्र स्थानीय चुनावको मिति तोक्ने गरी दलहरुबीच छलफल भइरहेको सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताएका छन्। सोही सिलसिलामा प्रधानमन्त्री प्रचण्ड र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी […]

शनिवार, माघ २९, २०७३

उर्लाबारी  । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले देशको भविष्य युवाको काँधमा आएकाले त्यहीँ अनुसार अघि बढ्न उनीहरुलाई आग्रह गर्नुभयो । उर्लाबारी बहुमुखी क्याम्पसमा आज बिहान अखिल क्रान्तिकारी मूल इकाई कमिटिले आयोजना गरेको वृहत सांस्कृतिक […]

शुक्रवार, माघ २८, २०७३

इलाम । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले विदेशीको इशारामा निर्वाचनको मितिलाई पर धकेलिरहनुभएको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) कोल्बुङ कमिटीले  बिहान आयोजना गरेको पार्टी प्रवेश तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो […]

शुक्रवार, माघ २८, २०७३

इनरुवा। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई  सम्बोधन गर्नुहँुदै उहाँले सो […]

शुक्रवार, माघ २८, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासमा सन्तुलन मिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको सेवा क्षेत्रलाई ग्रामीण क्षेत्रमा विस्तार गर्नुपर्ने बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घ(म्यान)को आजको ३६ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उहाँले पश्चिमा […]

शुक्रवार, माघ २८, २०७३

खोटाङ । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बनेका अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको उपचारका क्रममा आज मृत्यु भएको छ । काठमाडौँबाट जन्मस्थान खोटाङ आउने क्रममा मङ्गलबार बिहान दुर्घटनामा परेका राईको उपचारका क्रममा आज अपराह्न मृत्यु […]

बिहिवार, माघ २७, २०७३

काठमाडौँ । उच्च अदालतमा ८० न्यायाधीश नियुक्ति संविधान र ऐन कानुन विपरीत भएको भन्दै प्रदेश नम्बर २ का २०० भन्दा बढी कानुन व्यवसायीले सामूहिक राजीनामाको घोषणा गरेका छन् । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यालयमा धर्ना […]

बिहिवार, माघ २७, २०७३