Aamsanchar

राजनीति

काठमाडौँ । ‘न्यायाधीशज्यू हजूरलाई गृहमन्त्रीको आदेश छ, सिंहदरवार जान पर्‍यो, गाडी तयार छ’ गृहमन्त्री भोजराज घिमिरेको नाम लिएर तत्कालीन नारायणी अञ्चलाधीशबाट यस्तो खबर पाएपनि न्यायाधीश जनकमान श्रेष्ठ काठमाडौँ आउनुभएन । “गृहमन्त्रीले भनेर म जाने होइन, […]

सोमवार, माघ १७, २०७३

काठमाडौंः ब्यवस्थापिका-संसद लेखा समिति सभापतिमा कांग्रेस-माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय विजयीभएका छन् । उपाध्यायले २३ मत लिई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका पशुपति चौलागाईले १६ मत ल्याएका थिए । सभापतिका लागि भएको मतदानमा […]

सोमवार, माघ १७, २०७३

काठमाडौं: तत्काल निर्वाचन गर्न असम्भव भएको अड्कलबाजी भइरहँदा संविधान संशोधन की चुनाव पहिले भन्‍नेमा सरकारमा सहभागी दल र मधेसी मोर्चाबीच विवाद देखिएको छ। सोमबार विहान सरकारी निवास बालुवाटारमा माओवादी, कांग्रेस र मधेसी मोर्चाबीच भएको छलफलमा […]

सोमवार, माघ १७, २०७३

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी देवयानी राजनीतिमा सक्रिय हुने भएकी छिन् । राप्रपाको दोलखा जिल्ला समितिअन्तर्गत शैलुंगेश्वर गाउँ इकाइ समितिले ६ माघमा देवयानीलाई जिल्ला अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनाएको छ । नयाँ […]

सोमवार, माघ १७, २०७३

दमक : लिम्बु विद्यार्थी मञ्चको केन्द्रीय अध्यक्षमा फिपराज बेघा चयन भएका छन्। इलामको बाँझोस्थित माङसेवुङमा आइतबार सम्पन्न आठौ राष्ट्रिय महाधिवेशनले मञ्चको अध्यक्षमा बेघालाई सर्वसम्मत चयन गरेको हो। उनी मञ्चको यसअघिको कार्यसमितिमा कोषाध्यक्ष थिए। यसैगरि मञ्चको […]

आइतवार, माघ १६, २०७३

काठमाडौँ। निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई […]

आइतवार, माघ १६, २०७३

झापा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले शिक्षकका हक–अधिकारलाई प्रदेशमा प्रत्यायोजन गर्न सरकार गृहकार्यमा लागेको बताउनुभएको छ । नेपाल शिक्षक सङ्घ झापा क्षेत्र नं २ र ३ ले चन्द्रगढीमा  आयोजना गरेको ‘नेपालको संविधान, सङ्घीय संरचनामा […]

आइतवार, माघ १६, २०७३

इलाम। नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले निर्वाचन मिति घोषणा गर्न नसके नेकपा (माओवादी केन्द्र) सरकारमा बसिरहनुको कुनै औचित्य नरहेको बताउनुभएको छ । संविधान कार्यन्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा […]

आइतवार, माघ १६, २०७३

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएका नेकपा ‘मसाल’का महामन्त्री मोहनबिक्रम सिंहलाई आइतबार अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिभएका छन्। भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता […]

आइतवार, माघ १६, २०७३

बिर्तामोड । नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा शनिवार आयोजित एक कार्यक्रमकाबीच अभिनन्दित भएका छन् । सभापति थापालाई झापा गौरादह–५मा आयोजित कार्यक्रममा गुम्बा निर्माणमा योगदान पु¥याएको भन्दै अभिनन्दन गरिएको हो । तामाङ जातिको पर्व सोनाम […]

आइतवार, माघ १६, २०७३