Aamsanchar

राजनीति

काठमाडौं, निलम्बित अख्तियार प्रमुख लोकमान सिंह कार्कीले संसदमा दर्ता भएको महाअभियोग प्रस्तावविरुद्ध अदालत जाने तयारी तीव्र पार्नुभएको छ । कात्तिक ३ गते माओवादी र एमालेका सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्ने बित्तिकै आफूलाई निलम्बन गर्नु गैरकानुनी […]

सोमवार, कार्तिक २२, २०७३

पोखरा: नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अहिलेको चुनौती रहेको बताएका छन्। नेपाली काँग्रेस कास्कीले सोमबार पोखरामा अायाेजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले मधेसवादी र जनजाति समुदायका गुनासालाई संविधान संशोधनबाट […]

सोमवार, कार्तिक २२, २०७३

[भरत शिवाकोटी]      युएई  ।   युएईमा कृयासिल रहेको नेकपा एमालेको जनसंगठन प्रवासी नेपाली मंच युएइले गत ४ अक्टोवरमा संगठन विस्तारको क्रममा अजमानमा क्षेत्रिय तदर्थ कमीटी गठन गरेको छ । स्थानिय काठमाडौ दरवार रेस्टुरेन्ट […]

आइतवार, कार्तिक २१, २०७३

काठमाडौं: नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको छ ।  कोइराला परिवारमा खानदानी रोगकारुपमा रहेको क्यान्सर सुजातालाई पनि देखिएपछि उपचारका लागि सरकारसँग एक करोड रुपैयाँ माग गरिएको छ। उनको बाबु पुस्ताका बिपी कोइराला, गिरिजाप्रसाद […]

शनिवार, कार्तिक २०, २०७३

कावासोती । नेकपा (एमाले) प्रदेश न. ४ को बैठक तथा भेला आइतबारदेखि नवलपुर क्षेत्रको अमलटारीमा सुरु हुँदैछ । नवलपरासीको दाउन्ने पूर्व भागलाई संविधानले प्रदेश नं ४ मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ […]

शनिवार, कार्तिक २०, २०७३

काठमाडौं, स्थानीय तह पुनर्संरचनाका लागि जिल्ला प्राविधिक सहयोग समितिलाई दिएको समय शनिबार सकिँदैछ । पुनर्संरचना आयोगमा शुक्रबारसम्म ७ वटा जिल्लाले मात्र प्रतिवेदन बुझाएका छन् । तराईका ८ जिल्लामा पुनर्संरचनाको काम नै सुरु हुन सकेको छैन […]

शनिवार, कार्तिक २०, २०७३

जुम्ला, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले चैतमा स्थानीय निकायको चुनाव हुन नसक्ने बताउनुभएको छ । निर्वाचन कानूनहरु बन्न नसकेका कारण चैतमा चुनाव गर्ने ढोका बन्द भएको यादवको भनाई छ । प्रमुख निर्वाचन आयुक्त यादवले सरकारलाई […]

शनिवार, कार्तिक २०, २०७३

काठमाडाैं: भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। तीन दिने नेपाल भ्रमण पूरा गरी भारतीय राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता भएका हुन्। मुखर्जीलाई नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेकी हुन्। […]

शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं : भारतीय राष्ट्रपति प्रणव मुखर्जीले जनकपुरमा करिब १ घण्टा १५ मिनेट बिताएका छन्। यसक्रममा भारतीय राष्ट्रपति मुखर्जीले जानकी मन्दिरमा करिब ३० मिनेटसम्म पूजा गरे।  यसअघि उनलाई जनकपुर विमानस्थलबाट जानकारी मन्दिरसम्म विद्यार्थीहरूले स्वागत गरेका थिए। […]

शुक्रवार, कार्तिक १९, २०७३

काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार बिहान भारत प्रथान गरेका छन् । सभापति देउवा इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सहभागी हुन भारत गएका हुन् । देउवा दिल्लीबाट कार्यक्रमस्थल गोवा जानेछन् । फाउन्डेसनको आज हुने […]

शुक्रवार, कार्तिक १९, २०७३