Aamsanchar

राजनीति

काठमाडौँ: एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रमा उनले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाए । नेपालको एकता, […]

आइतवार, कार्तिक १४, २०७३

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मधेस केन्द्रित दलहरुसँग छलफल गर्दै हुनुहुन्छ । बेलुका ४ बजे बस्ने बैठकमा सत्ता साझेदार कांग्रेस पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबारको बैठकमा संविधान संशोधनका मुख्य चारवटा विषयमा […]

आइतवार, कार्तिक १४, २०७३

काठमाडौं , कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव नभए गणतन्त्रसमेत खतरामा पर्ने बताएका छन् । ‘चुनाव हुन सकेन भने गणतन्त्रलगायतका प्राप्त उपलब्धी खेर जाने खतरा छ,’ कांग्रेस काठमाडौं क्षेत्र नं. ५ ले गरेको कार्यक्रममा उनले भने, […]

शनिवार, कार्तिक १३, २०७३

पोखरा।  भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीव्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्य रूपमा सफल […]

शनिवार, कार्तिक १३, २०७३

पोखरा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपालको राजकीय भ्रमणको सिलसिलामा कात्तिक १९ गते पोखरा आउने भएपछि यहाँ त्यसको तयारी तीब्र पारिएको छ । राष्ट्रपति मुखर्जीको पोखरा भ्रमणलाई भव्यरुपमा […]

शुक्रवार, कार्तिक १२, २०७३

बिर्तामो‌ड, ने‌पाल सर‌कार‌का प्रवक्ता तथा सूचना तथा सञ्चार‌ मन्त्री सुर‌े‌न्द्रकुमार‌ कार्कीले‌ सर‌कार‌मा बसे‌र‌ आफूहरुले‌ र‌ाम्रो‌ काम गर्न नसके‌ पनि नर‌ाम्रो‌ काम भने‌ नगर‌े‌को‌ दाबी गर‌े‌का छन् । ने‌कपा माओ‌वादी के‌न्द्र झापाद्वार‌ा बिर्तामो‌डमा शुक्रबार‌ आयो‌जित शुभकामना आदानप्रदान […]

शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौं : भारत र चीनका राष्ट्रप्रमुख नेपालको राजकीय भ्रमणमा आउने दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयको सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन्। सरकारले भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणका सन्दर्भमा दुई […]

शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौं: संघीय गठबन्धनले प्रधानमन्त्रीको निर्वाचनको समयमा गरेको सहमति कार्यान्वयन नगरेर सरकारले देशलाई द्वन्द्वतर्फ धकेल्ने प्रपञ्च गरेको आरोप लगाएको छ । प्रधानमन्त्रीको निर्वाचनको समयमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संघीय गठबन्धनसँग गरेको तीन बुँदे सम्झौता कार्यान्वयन […]

शुक्रवार, कार्तिक १२, २०७३

काठमाडौँ। सरकारले अब गाउँका स्वास्थ्यचौकीमा नै मिर्गाैलामा खराबी भए÷नभएको पत्ता लगाउन सकिने व्यवस्था गर्ने तयारी गरेको छ । मिर्गाैला खराब भए÷नभएको पत्ता लगाउन प्रयोग गरिने ‘डिपिस्टिक किट’ ( मिर्गौला मापक सामग्री) देशभरका सबै स्वास्थ्यचौकीमै उपलब्ध […]

बिहिवार, कार्तिक ११, २०७३

काठमाडौं। स्वास्थ्यमन्त्री गगन थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महा–अभियोग प्रस्तावमा कांग्रेसले समर्थन नगरे पदबाट राजीनामा दिने तयारी गरेका छन् । थापा निकट स्रोतका अनुसार उनले आफ्नो तयारीबारे सभापति शेरबहादुर देउवालाई […]

बिहिवार, कार्तिक ११, २०७३